२० फागुन, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका...
२० फागुन, नेपालगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको गाभरमा घोङ्ही खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङ्हीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो...
१९ फागुन, काठमाडौं । पछिल्लो समय केही युवाहरू दारी पालेर पर्फेक्ट बन्ने सोचमा लागेका देखिन्छ । यति सम्म कि दारी पाल्ने एउटा ट्रेन्ड नै बनेको छ । कलेजमा पढ्ने विद्यार्थी हुन् वा अफिसमा काम गर्ने युवा कर्मचारी धेरैमा अहिले दाह्री पाल्ने शोख बढेको पाइन्छ...
१९ फागुन, दाङ । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गरेका छन । फागुन १८ गते शुक्रबारका दिन विद्यालयको ६३ औँ वार्षिकोत्सवका अवसरमा अनुशासित र उत्कृष्ट विद्यार्थीकारुपमा डाँगी...
१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले दोस्रो जित निकालेको छ । शुक्रबार नामिबियाबिरुद्ध ३ रनको रोमाञ्चक जित निकालेको नेपालले आज शनिबार नेदरल्याण्डसलाई सजिलै हराएको हो । १२१ रनको सहज लक्ष्य पछ्याएको...
१९ फागुन, काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९।३ ओभरमा...
काठमाण्डौं । परस्त्रीसँग सम्बन्ध गाँसेको आरोप लागेका अखिलका पूर्वअध्यक्ष ऐन महर र युवा संघका इञ्चार्ज महेश बस्नेत दुवै एमाले केन्द्रीय र पोलिटब्युरो सदस्य हुन् । तल्लो र माथिल्लो कमिटीमा रहेका उनीहरूमाथि लागेको आरोपको विधानतः यौटै विधिबाट छिनोफानो...
१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले छैठौं सफलता हात पारेको छ । ९औं ओभरको पाँचौ र छैठौं बलमा विकेट लिंदै कुशल मल्लले नेपाललाई छैठौं सफलता दिलाएका हुन् । यसअघि ८औं ओभरको पहिलो र पाँचौ बलमा प्रतिश जीसीले...
१९ फागुन, काठमाण्डौं । त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध बलिङ गरीरहेको नेपालले पहिलो ओभरमै दुई विकेट हात पारेको छ । पहिलो ओभर बलिङ गर्न अएका नेपालका फास्ट बलर करण केसीले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका छन । पहिलो ओभरमा ४ रन...