शिक्षा


शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन । बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग...

  • सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई...

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक...

  • शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री एंव माओवादी केन्द्रका प्रभावशाली नेता देबेन्द्र पौडेल (सुनिल)ले एमसीसी सम्झौता राष्ट्रहित भन्दा बाहिर नजाने बताएका छन । मन्त्री पौडेलले शनिबार नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा...

  • सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय...

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे...

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताएका छन । आइतबार खबर एजुकेशन मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’...

  • बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत गतवर्ष एसईई पास गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ । गाउँदेखि बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाकालागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका छात्रालाई साइकिल वितरण...

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्याउने बताए । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक...

  • बर्दिया बढैयाताल गाँउपालिका निवासी स्वर्गिय पुर्णाखर सुबेदीको नाममा अक्षयकोष स्थापना गरीएको छ । स्व. सुबेदीका श्रीमती सेतुमाया सुबेदी, छोराहरु कृष्ण प्रसाद सुबेदी रअशोक सुबेदी तथा बुहारी सिर्जना घिमिरे र भावना पौडेलले अक्षयकोष स्थापना गरेका हुन्...