नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको मृत्यु भएको छ । उनी संयुक्त राष्ट्र संघका पूर्व महासचिव हुन् । अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो । अन्नान संयुक्त राष्ट्र संघजस्तो अन्तराष्ट्रिय...
एजेन्सी- इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेका छन् । उनले शनिबार पाकिस्तानका २२ औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । सपथ ग्रहणमा इमरानकी पत्नी बुशरा मेनका पनि सामेल भएकी थिइन् । क्रिकेटबाट सन्न्यास लिएपछि राजनीतिमा लागेका इमरानको पार्टी...
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, "अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने...
काठमाडौं – हालै रियल मड्रिडबाट युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि खेल्ने पहिलो खेल फेसबूकमा सित्तैमा लाइभ देखाइने भएको छ । इलेभेन स्पोर्ट्सले सेरी आ र ला लिगासँगको ऐतिहासिक साझेदारीका लागि यो लाइभ गर्न लागेको हो । इलेभेन स्पोर्ट्सले...
वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई) का सुपर स्टार केनले दोस्रो इनिङ सुरु गरेका छन् । रेस्लिङको रिङका बादशाह केन (ग्लेन ज्याकोव) अहिले राजनीतिमा सक्रिय भएका छन् । उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार...
दक्षिण भारतमा एक महिलाले आफ्नै श्रीमानको लिङ्ग टोकेर चुडाइदिएको घट्ना अहिले भाइरल भइरहेको छ। यो घट्ना दक्षिण भारतको भिल्लोर जिल्लामा सोमबार राती घटेको हो। प्रहरीका अनुसार ४५ वर्षीया श्रीमती जयन्ती र उनका ५५ वर्षीय श्रीमान सेन्तामराइ गुडियाथाम नजिकै...
रसियाको क्रास्नोयारस्कले क्षेत्रमा भएको एम-आइ ८ हेलिकप्टर दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनापछि लागेको आगोका कारण हेलिकप्टरमा सवार सबैजनाको मृत्यु भएको रसियाको आपतकालीन मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। मृत्यु हुनेहरुमा १५ जना...
छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएका ती बाबु हुन्, दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षकै उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरका विभिन्न सडकमा रहेका ५ सय ५६ वटा खाल्डा...
भारतमा नयाँ डर लाग्दो रोगले २४ घण्टामा चार जनाको मृत्यु भएपछि त्रास फैलिएको छ । उक्त रोगले नेपालसहित छिमेकी मुलुकहरुलाई प्रभावित गर्न सक्ने अनुमानले त्रास फैलिएको छ । ‘लेप्टोस्पायरोसिस’ नाम गरेको सो रोगका कारण भारतको मुम्बइमा मात्रै २४ घण्टा भित्र...
एसिया महादेशमा निर्वाचनको याम छ । केही महिनाअघि चीनमा शी चिनफिङले राष्ट्रपतिको दोस्रो कार्यकाल शुरू गरे । केही महिनाको अन्तरालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि दोस्रो पाँचवर्षे कार्यावधिको लागि आमचुनावको आह्वान हुँदैछ । जनसंख्याको हिसाबले...