काठमाडौं ।- स्पेनीस क्लaब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि लगातार तेस्रो पटक जितेको छ । शनिबार राति भएको खेलमा युएईको क्लब अल एइनलाई ४-१ ले हराउँदै रियलले उपाधिमा ह्याट्रिक गरेको...
नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका...
जब दुई देशका खेलाडीबीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले...
बैदेशीक रोजगारका क्रममा साउदीमा ज्यान गुमाएका बाँकेका बेदनिधि चापागाईको शव नेपाल ल्याईएको छ । राप्तीसोनारी गाउँपालिका-१ बैरियाका चापागाईको मृत्यु भएको २० दिनपछि उनको शव नेपाल झिकाईएको हो । नेपाली दुतावास मार्फत बुधबार चापाईगाको शव त्रिभुवन अन्तराष्ट्रिय...
शनिबार मेलबर्नमा भएको नेपाल महोत्सवमा झन्डै ५० हजार जना सहभागी भएको अनुमान गरिएको छ । आयोजकहरुले सार्बजनिक गरेको एक तथ्यांक अनुसार सबैभन्दा बढी सहभागी भएको ‘पिक आवर’मा झन्डै नौ हजार र दिनभरि गरेर पैचालिस हजारले मेलबर्न महोत्सव हेरेको जनाइएको छ । नेपाली...
दिवंगत बलिउड अभिनेता विनोद खन्नाकी पहिली पत्नी तथा अभिनेता अक्षय खन्नाकी आमा गीताञ्जली खन्नाको निधन भएको छ । ७० वर्षकी गीताञ्जलीले महाराष्ट्रको रायगढ जिल्लाको मांडवास्थित फार्महाउसमा अन्तिम सास लिइन् । गीताञ्जली छोराहरु अक्षय र राहुलसँग शनिबार १...
बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका-१ बैरियाका बेदनिधि चापागाईको मृत्यु भएको छ । दुई दिन अघि अत्यधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिबार मृत्यु भएको पुष्टि...
एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । यसको उद्घाटन भने आउँदो बर्ष हुने बताइएको छ । उपग्रह चीनको पश्चिमउत्तरमा रहेको...
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ । ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले खबर दिएका छन् । बुस सन १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनी रिपब्लिकन...
जनताको गुनासो सुन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ ले गत साता मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल श्रृंखला खतिवडालाई भोट माग्दै आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो सेयर गर्यो। झन्डै एक लाख ५० हजार फलोअर्स...