मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन् । सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ । संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका...
अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुद्धारा उद्धार गरीएको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पुर्याएको हो । दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए । यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको...
अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाई उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश...
सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ । अब अफगानिस्तानमा...
तालिबान लडाकुहरूले देशका मुख्य सहरहरू कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सत्ता छोड्ने भएका छन् । अफगानिस्तानका कार्यवाहक गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवालले अन्तरिम सरकारलाई शक्ति हस्तान्तरण हुने बताएको विभिन्न अन्तर्राष्ट्रिय...
हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन्...
जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्याउन आग्रह गरेका छन् । नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे...
निर्देशक मुकुन्द भट्ट आफ्नो नयाँ चलचित्र ‘एक्स नाइन’लाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । महंगो बजेटमा निर्माण गर्न लागिएको एक्सन केन्द्रित यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्ल फाइनल भैसकेका छन् । यो चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक...
ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका हुन् । गैरआवासीय...
आमरुपमा अधिकांश जनावरको रगत रातो हुन्छ भने शरीरमा एउटा मात्रै मुटु हुन्छ । तर यो दुनियाँमा धेरै यस्ता जीवहरु छन् जसले उल्लेखित मापदण्डको घोर उल्लंघन गरेका हुन्छन् । एउटा जीव यस्तै छ, जसको शरीरको रगत रातो होइन कि निलो हुन्छ । अनि उसको शरीमा एउटा होइन तीन...