सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता...
संसदीय सुनुवाइविना विभिन्न संवैधानिक आयोगमा ५२ पदाधिकारीको नियुक्तिविरुद्ध रिट लिएर कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । संसदीय सुनुवाइविना दुई पटक भएको संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध रिट लिएर अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्च...
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् । यो बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ । गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि ओलीले एक्लौटी बैठक राख्दै आएका थिए...
साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो । यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार...
देवी ज्ञवाली नेतृत्वको भूमि समस्या समाधान गर्ने सुकुम्बासी आयोग सरकारले आयोग खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोगक खारेज गरेको हो । सरकारको सो निर्णयसँगै केन्द्रका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तीमा...
आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन । सँसदमा विश्वासको मत लिने क्रममा देउवालाई काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका साँसदहरुले सँस्थागत रुपमै मतदान गरेका छन । त्यसक्रममा एमाले अध्यक्ष केपी ओली पक्षका साँसदसहित...
सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । आइतबार राति भएको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका...
नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय २८ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ५७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा...
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले...