काँचुली विशेष


नेकपा एमाले बाँकेका प्रचार विभाग सचिव तथा जिल्ला कमिटि सदस्य गजेन्द्र गुरुङ माओवादी केन्द्रमा फर्किएका छन । बिहिबार एक विज्ञप्ती जारी गर्दै गुरुङले नेकपा माओवादी केन्द्रको भातृ संगठन...

  • बाँके प्रहरीले चाँदीको बाला र सालको गोलिया बरामद गरेको जनाएको छ । भन्सार छलि ल्याएको चाँदीको बालासहित एक जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला मुगुम कर्मारोङ गाउँपालिका वडा नं. ६ बस्ने...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश...

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी सोनाम नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । केसीले यसअघि शंकर पोखरेलको नेतत्वमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी...

  • नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस् नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेर पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत...

  • नेपाल रेल्वे कम्पनीका महापबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टिकरण सोधेको थियो । रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारी भइरहेको अवस्थामा आफूलाई हठात् स्पष्टिकरण सोधेर सरकारले प्रतिशोध साँधेको...

  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित...

  • लुम्बिनी प्रदेशको सत्तापक्ष एमालेले आजको प्रदेश सभामा कसरी प्रस्तुत हुने भन्ने बारे कुनै निर्णय गर्न सकेको छैन । विपक्षीले ल्याएको अविश्वासको प्रस्तावमा छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । विशेष अधिवेशन र अविश्वासको प्रस्तावको सम्बन्धमा...

  • सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । तर, अहिलेसम्म सो निर्णय गोप्य राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय गोप्य नै राख्नुको...

  • सत्तारुढ गठबन्धन निकट किसान संगठनहरूले पूर्ववर्ती केपी ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरिनु स्वभाविक भएको बताएका छन । बिहिबार संयुक्त विज्ञप्ती जारी गर्दै संगठनहरुले आसेपासेहरूलाई जागिर ख्वाउने भर्तीकेन्द्रका रुपमा रहेको आयोग...