४ साउन, कोहलपुर । निर्वाचनको तयारीम रहेको कोहलपुर खानेपानी संस्थाको नाम एकाएक बदलिएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता उपभोक्ता संस्थाको नामबाट बि.सं. २०५८ सालमा संचालनमा...
३ साउन, कोहलपुर । पछिल्लो समय थारूहरुको मौलिक पहिचान हराउँदै गएको छ । परम्परागत शैलिका घरको सट्टा आधुनिक घर निर्माण गर्ने क्रम बढेसँगै थारु समुदायले घरको भित्तामा बनाउने अकृतीहरु हराउँदै गएका छन । मौलिक संकृती नै हराउने खतरा बढेपछि बाँकेका थारु समुदायका...
१ साउन, कोहलपुर । उद्घाटन भएको करिब एक वर्षपछि कोहलपुरमा नापी र मालपोत कार्यालय सञ्चालनमा आउने भएका छन् । भदौ पहिलो सातादेखि कार्यालय सञ्चालन गर्ने गरी तयारी थालिएको छ । कोहलपुर-११ स्थित गोलपार्क नजिकै भाडाको घरमा नापी र मालपोत कार्यालय सञ्चालनको तयारी...
अनुचित लेनदेन (मिटरब्याज) पीडितहरूलाई न्याय दिलाउने विधेयक संसद्बाट सर्वसम्मत ढंगले पारित भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका फेरि एकपटक चर्चामा आएको छ । निकै चासोका साथ हेरिएको केही नेपाल ऐनलाई संशोधन गर्ने उक्त विधेयक आइतवार राति संसद्बाट...
१ साउन, जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५...
१ साउन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार...
१ साउन, कोहलपुर । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । एमालेका नेतासमेत रहेका यादव आइतबार साँझ करिब ५ बजे बाँकेको नेपालगञ्जबाट पक्राउ परेका हुन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१...
३१ असार, काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा भएको भद्र सहमति हटाएपछि बैंकहरूले स्वतन्त्र रूपमा तय गरेको निक्षेपको ब्याजदरमा विविधता देखिएको छ । यसअघि सबै बैंकहरूको ब्याजदरमा भद्र सहमतिको नाममा एउटै ब्याजदर प्रकाशित गर्दै आएका थिए । असारसम्म सबै...
२९ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने सामुदायीक विद्यालय हो । कोहलपुर नगरपालिका १२ चपरगौढीमा रहेको उक्त विद्यालयले बिभिन्न खाले अभावका बिच सामुदायिक विद्यालयहरू...
२८ असार, नेपालगन्ज । बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले पक्की सडक निर्माण गरेको छ । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको हो । भारतले दशगजा छोएर अग्लो सडक निर्माण गरेपछि पानी...