कोहलपुर बसपार्क क्षेत्रका ब्यापारीहरु आन्दोलित भएका छन । बसपार्क विस्तारको बहानामा बैकल्पीक स्थान बिना नै आफुहरुलाई हटाउन खोजिएको भन्दै त्यहाँका ब्यापारीहरु आन्दोलनमा उत्रिएका...
समता फाउण्डेसनका कार्यकारी निर्देशक तथा शिक्षा विभाग प्रमुख सुदर्शन पौडेल लगायतको टिमले मध्य तथा सुदुरपश्चिम क्षेत्र अन्तर्गत प्रदेश नं. ५, ६ र ७ मा संचालनमा रहेका समता विद्यालयहरुको अनुगमन गर्ने भएका छन । अनुगमनकै क्रममा आईतबार बाँकेको आएको टोलीले...
बाँकेको कोहलपुर-१४ हवल्दारपुरमा निर्माण सम्पन्न भएको एक वर्ष पुरा भईसक्दा पनि पशु हाट बजार संचालनमा आउन सकेको छैन । निकै महत्वका साथ हेरिएको पशु हाट बजार अझैसम्म संचालनमा नआउँदा स्थानियहरु आक्रोसित बनेका छन । बि.सं. २०७३ साल जेठमा पशुपंक्षि बिकास मन्त्रालय...
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको विवाद चर्किएको छ । पुस्तकालय जस्तो पवित्र संस्थामा चरम गुटबन्दी हाबी भएको भन्दै संस्थाका आजिवन सदस्यहरु आन्दोलनमा उत्रिएका छन । पुस्तकालयको हालको कार्यसमितिले पुस्तकालयमा...
'कला र संस्कृति राष्ट्रको पहिचान' भन्ने मुल नाराका साथ मिडिया ल्याब प्रोडक्सन प्रा.लि. नेपालगन्जको आयोजनामा बाके स्कुल आइडल-२०७५ को पहिलो सिजनको अडिशन राउण्ड नेपालगन्जमा शुरु भएको छ । नेपालगन्ज स्थित बाटीका होटलको सभा हलमा शुरु भएको उक्त अडिशनमा बाके...
नेपालगन्जदेखि भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारत तर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ३० गण नेपालगंजले नियन्त्रणमा लिएको हो...
धनुषा जिल्लामा एक साता पनि नवित्दै पुनः गोली चलेको घटना दोहरिएको छ । मिथिला नगरपालिका ८ जमुनिबासमा डाकाले गोली प्रहार गरी लाखौंको लुटपाट गरेका छन् । प्रतिकार गर्न खोज्दा डाकाले चलाएको गोली लागेर ३८ वर्षका पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । बिहीबार...
राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्ष...
बाँकेमा अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोे पछिल्लो तथ्याङक अनुसार जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको हो । विषेश गरि १५ बर्ष देखि ५० बर्ष उमेर समुहका ब्यक्तिहरुले...
बाँकेको राप्तीपारी क्षेत्रमा विद्युत विस्तारकालागी महत्वपूर्ण निर्णय भएको छ । मंगलबार राप्तीपारीको नरैनापुरमा विद्युत विस्तारकालागी वन बिभाग बबरमहल र नेपाल विद्युत प्राधिकरण कोहलपुर-धामपुर ३३ के.भि. प्रसारण लाईन आयोजना बीच काठमाण्डौंमा २७ बुदे...