मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव र वन्यजन्तु बिचको द्धन्द्ध व्यस्थापनकालागि तारजाली लगाईएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत च्यामादेखि गाभरको बनगाड खोलासम्मको मध्यवर्ती...
मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया शुक्रबार सामूहिक रुपमा घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरिएको छ । मुस्लिम समुदायहरु बाजागाजासहित नेपालगन्ज लगायतका विभिन्न स्थानमा कर्बलामा ताजिया विसर्जनका लागि पुगेका थिए । ताजिया विसर्जन...
संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको पूर्व घोषित कार्यक्रम अनुसार नगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई...
विविध कार्यक्रम गरि संविधान दिवस मनाईएको छ । दिवसकै अवसरमा कोहलपुर नगरपालिकाले बिभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । दिवसको पुर्वसन्ध्यामा नगर सरसफाई अभियान संचालन गरेको नगरपालिकाले दिवसको दिन अर्थात असोज ३ गते झाँकी सहितको र्याली निकालेको थियो...
सिकलसेल एनिमिया रोगबाट पीडित राम कुमार थारुको भेरी अञ्चल अस्पताल नेपालगंजबाट उपचार चलिरहेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ का थारुले उपचार गर्न आउँदा बाटो खर्च बाहेक खासै रकम नबोक्ने गरेको सुनाए । उनले भने, “परिचय पत्र (कार्ड) छ, निशुल्क...
गर्मिको महिना कतै थकान मार्नका लागी जुस खाने तैयारीमा हुनुहुन्छ भने अब होसीयार हुनुस । बन्द बट्टा भित्र प्याकिङ्ग भएर आएका सबै जुस पिउन लायक हुँदैनन । नेपालगन्जको एक नास्ता पसलमा डावर नेपाल प्रालीले उत्पादन गरेको रियल जुसको बट्टा भित्र कालो लेउ सहितको...
संबिधान दिवसको अवसरमा कोहलपुर नगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । नगरपालिकाको कार्यालयबाट निस्किएको प्रभातफेरीले कोहलपुर बजार परिक्रमा गरेको थियो । प्रभातफेरी पछि आयोजित कोणसभालाई नगरपालिकाका नगर लुट बहादुर रावतले सम्बोधन गर्नुभएको...
राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान दिवसलाई उत्सवको रुपमा मनाउन नसकिने बताएका छन । सोमबार बाँकेका पत्रकारहरुसँग कुरा गर्दै महतोले संविधान संशोधन नभएसम्म संविधान दिवसलाई साझा उत्सवको रुपमा मनाउन नसकिने बताएका हुन । संविधान दिवसको...
संबिधान दिवसको पुर्बसन्ध्यामा कोहलपुर नगरपालिकाले सरसफाई कार्यक्रम गरि मनाएको छ । कोहलपुर नगरपालिकाको अगुवाईमा र्इलाका सरसफाई कार्यक्रममा सुरक्षा निकाय, बिद्यालयका बिद्यार्थी, जनप्रतिनिधी र स्थानियको उपस्थिती रहेको थियो । कोहलपुर नगरपालिकाको...
कोहलपुरमा निर्माण गर्ने भनिएको अटो भिलेजको सोमबार शिलान्यास गरिएको छ । विश्वकर्मा पुजाको दिन पारेर प्रस्तावित अटो भिलेज निर्माणस्थलको शिलान्यास गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादु अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका...