काँचुली विशेष


काठमाडौँ – उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने...

  • काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो...

  • काठमाडौं -  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै...

  • नेपालगन्जको रानी तलाउ बोटिङ बिहारको करिव डेढ दशकपछि पुनःनिर्माण गरिएको छ । २०५८ सालतिर रानी तलाउको संरक्षण, सम्वद्र्धन हुन छाडेको थियो । जीर्ण अवस्थामा रहेको रानी तलाउलाई नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेको हो । पुनःनिर्मित रानी तलाउ बोटिङ...

  • सबैलाई मायाँ बाड्न सक्ने मानिस मात्र खुसी रहन सक्ने डा. योगी विकाशान्दले बताएका छन । सोमबार कोहलपुर आएका योगी विकासानन्दले मायाँ बाड्न सक्ने मान्छे मात्र सहि अर्थमा सुखी हुने दावी गरे । नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रको सहयोगार्थ सकारात्मक...

  • पश्चिम रुकुमबाट चरेससहित तीनजना प्रक्राउ परेका छन् । मंगलबाट बिहान आठबीसकोट नगरपालीका-१३ भल्म स्थित १० किलोग्राम चरेस सहित तीनजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सुमित खड्काले बताए । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका-९ का ४२ बर्षीय इन्द्र चन्द,...

  • काठमाडौँ– नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले...

  • बाँके- भारतको दिल्लीबाट ४० नेपाली महिलाहरुको उद्दार गरि नेपाल ल्याइएको छ ।  नेपालबाट ललाई फकाई र प्रलोभनमा पारी भारत पु¥याएका ४० जना महिलाको भारतबाट उद्दार गरिएको हो । माइती नेपाल इन्डिया, नेपाली दुतावास, माइती नेपाल, भारतीय प्रहरीको सक्रियतामा अन्यायमा...

  • राप्तिसोनारी  - बाँकेका एक जनप्रतिनिधिले आप्mनो वार्षिक सेवा सुविधाबाट प्रतिक्षालय निर्माण गरेका छन । स्थानिय सरकारको प्रतिनिधी समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानेन्द्रराज वलीले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा...

  • बर्दिया- बर्दियामा बडैयाँ गाँउपालिका वडा नं. ३ गोबरेपुरुवामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट मोहन खटिकको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या गरिएको मृतकका दाई बर्षदी खटिकले बताए । पाँच...