ईलाका प्रहरी कार्यालय काेहलपुरकाे मुखैमा रहेकाे एक ईलेक्ट्राेनिक्स पसलमा चाेरि भएकाे छ । मंगलबार राति काेहलपुर न्युराेडमा रहेकाे पप लाईफ ईलेक्ट्राेनिक पसलमा चाेरी भएकाे पसलका संचालक...
लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोहलपुर नगरपालिका महिला विकास शाखाको मुख्य आयोजना तथा बिभिन्न संघसंस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम...
कोहलपुर नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविरबाट ४ सय बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएका छन् । कोहलपुर नगरपालिकाको वार्षीक कार्ययोजना अनुसार प्रत्येक आर्थिक वर्षमा नगरपालिकाका १५ वटै वडाहरुमा रहेका जेष्ठ नागरिकहरुको...
कोहलपुर जेसिज वर्ष २०१९ को अध्यक्षमा संगिता सुवेदी निर्वाचित भएकी छन । शनिबार सम्पन्न जेसिजको ११ औं शाखा अधिवेशनबाट सुवेदी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा धुब्र आचार्य र राम प्रसाद पाण्डे चयन भएका छन भने उपाध्यक्षमा...
कोहलपुरमा लागु औषध दुर्ब्यसनी बिरुद्ध सप्ताहब्यापी सचेतना अभियान संचालन गरिएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा शनिबारदेखि सप्ताहब्यापी अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत शनिबार कोहलपुरमा प्रभातफेरी...
नगर विकास समिति कोहलपुरले आफ्नो नगर क्षेत्रभित्र विद्युत विस्तार गर्ने भएको छ । २०४१ सालमा स्थापना भएको नगर विकास समितिले झण्डैं ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतिकरणको योजना अघि सारेको हो । नगरलाई व्यवस्थित शहरमा विकसीत गर्ने योजना अनुसार...
जनयुद्ध सुरु हुँदा म विद्यार्थी संगठनमा थिएँ । जनयुद्ध सुरु भएको केहि समयमै गिरफ्तारमा परियो । त्यसकारण छोटो समयमै पढाइ छाड्नु पर्यो । त्यसपछि मेरो भूमिगत राजनीति शुरु भयो । त्यो समयदेखि आजसम्म पार्टी कै जिम्मेवारीमा रहेर काम गरेँ । लामो समय एरिया सेक्रेटरी...
बाँकेका आठ वटै स्थानीय तहका न्यायिक समिति संयोजकहरुको संस्था ‘न्यायिक समिति संघ बाँके’ को ९ औ बैठक कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षता र संघकी अध्यक्ष उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नेपालको संविधान २०७२ ले स्थानीय...
कोहलपुर नगरपालिका अन्तरगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने पिएमटिसिटी तालिम प्रदान गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा संचालित उक्त तालिमको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शुक्रबार...
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपलगन्जले बिगतका बर्षहरु झै यस वर्ष पनि खाद्य मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत खाद्य मेला २०७५ का बारेमा जानकारी गराईएको हो । ‘परम्परागत पोषिला एव स्थानिय खाद्य पदार्थको प्रबद्र्धन...