बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षीय हेमराज खत्री मृत अवस्थामा फेला परेका छन् । माघ १४ गतेबाट सम्पर्कविहीन भएका उनको शव शनिबार राप्ती सोनारी गाउँपालिका वडा...
नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ । ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको...
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । आइतबारबाट रिट, निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बिहीबार बहस सकेका छन्...
आजकै दिन पोहोर साल भ्यालेन्टाइन डे मनाएको यो शहरले दबाउन सकेनछ बाग्मतीको किनारमा फालिएका बग्रेल्ती शिशुहरू, बगाउन सकेनछ सडक वरिपरि लत्रिरहेका हजारौँ हजार ढालहरू, फेरि पनि आउँछ जब आजको दिन मलाई हम्मे पर्छ कोठा पुग्न त्यसै पनि धुलाग्मे यो शहर मैलो र रोगी...
बढ्दो बलात्कारका घटनाका बिरोधमा बाँकेको कोहलपुर दिप प्रज्वलन गरीएको छ । युथ अफ कोहलपुरको आयोजनामा शनिबार बेलुका कोहलपुर चौराहमा दिप प्रज्वलन गरीएको हो । पिडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै स्थानिय युवाहरुले दिप प्रज्वलन गरेका हुन । पछिल्लो...
२६औं जनयुद्ध दिवसका अवसरमा बाँकेको कोहलपुरमा दिप प्रज्वलन गरीएको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू बाँकेको संयुक्त आयोजनामा स्थानिय न्यूरोड चोकमा दिप प्रज्वलन गरीएको हो । दिप प्रज्वलन कार्यक्रममा नेकपाका प्रदेश, जिल्ला र स्थानियस्तरका...
नेपालमा कोरोना संक्रमितको सँख्या दुई अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय जनाको पीसीआर परीक्षण भएकोमा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै...
भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया-३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बलात्कारपछि...
२६औं जनयुद्ध दिवसको अवसरमा नेकपा कोहलपुरको आयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा कोहलपुर कमिटी र युवा विद्यार्थी बिच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा नेकपाको टिम बिजयी भएको छ । कौशिल्यानगरको फुटबल मैदानमा भएको खेलमा...
कोहलपुरका एक ब्यवसायीले आफ्नो जन्मदिन पृथक तरिकाले मनाएका छन । कोहलपुर नगरपालिका १० बिद्युतरोडमा हार्डवेयर पसल संचालन गर्दै आएका दिपक अर्यालले आफ्नो जन्मदिनका अवसरमा स्थानिय ज्ञानोदय पुस्तकालयलाई केही थान पुस्तक उपलब्ध गराएका छन । अर्यालले शुक्रबार...