बाँकेको कोहलपुरमा विद्यार्थी लक्षित सडक सुरक्षा योजना लागु गरिएको छ । बढ्दो शहरीकरणसँगै बढ्दै गएको सडक दुर्घटनाको जोखिमलाई कम गर्न कोहलपुर क्षेत्रमा 'बिद्यार्थी सहायता सुरक्षा योजना-२०७७'...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरको बृहत्त कार्यकर्ता भेला मंगलवार सम्पन्न भएको छ । भेलाले समाजबादको लक्ष्य पुरा गर्न प्रगतिशिल बामपन्थी शक्तिहरुको नयाँ सिराबाट बृहत्त एकता गर्दै अगाडि बढ्ने निर्णय गरेको नगर सचिव बल बहादुर खड्काले...
पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या...
बाँकेको नरैनापुरमा सोमबार बिहान भिषण आगलागी भएको छ । आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् । सोमबार बिहान ११ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो । स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएर २५ वटा घर पूर्ण रुपमा...
पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच...
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक समावेशी व्यवसायी समूह बिजयी भएको छ । नयाँ नेतृत्वकोलागि शनिबार सम्पन्न मतदानको नजिता लोकतान्त्रीक समावेशी व्यवसायी समूहको पक्षमा आएको हो । यद्यपी अहिलेसम्म आधिकारीक रुपमा नतिजा सार्वजनिक गरीएको...
प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मकालागि स्थगित गरिएको छ । आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो । बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड-माधव पक्षका...
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक समावेशी व्यवसायी समूह अगाडी देखिएको छ । नयाँ नेतृत्वकोलागि शनिबार सम्पन्न मतदानको नजिताकालागि वाणिज्य संघको कार्यालयमा भईरहेको मतगणनामा लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेदवारहरुले...
बाँकेको राप्तीसोनारी गाँउपालिका ४ माहुँमा गाँजा नष्ट गरीएको छ । इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा गाँजा नष्ट गरिएको हो । लागु औषध उन्मुलन गर्ने उद्देश्यले प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको...
कोहलपुर उद्योग वाणिज्य संघको मतगणना जारि छ । नयाँ नेतृत्वकोलागि शनिबार सम्पन्न मतदानको नजिताकालागि वाणिज्य संघको कार्यालयमा मतगणना भईरहेको छ । आईतबार बिहान ११ बजेसम्मको मतगणना अनुसार साझा समावेशी व्यवसायी प्यानलबाट अध्यक्ष पदमा उठेका विष्णु प्रसाद...