यो संसदीय व्यवस्थाबाट अहिलेको अन्तर्विरोध हल हुन सक्तैन । दलाल, नोकरशाह र सामन्तहरुले जतिसुकै विकास, सुख र समृद्धिको नारा उराले पनि यिनिहरुको वर्ग चरित्रको कारण संकट झन्झन् बढ्दै गएको...
देशको बर्तमान आर्थिक अवस्थालाई हाम्रो क्षमता, स्रोत साधन, जनशक्ति र हामीसँग भएको पुँजीलाई प्रविधिसँग एकाकार गरेर जानुपर्ने आजको आवश्यकता हो । यसलाई परिचालन गरेर मात्र हामी हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्न सक्छौँ । यि नै उपकरणको अधिकतम प्रयोगबाट हाम्रो...
संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने संघर्षको मोर्चाको रुपमा आगामी बैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले...
देश यतिवेला चुनावमय बनेको छ । राजनीतिक संघर्षको ईतिहास तिर फर्केर हेर्दा छिमेकि देश चीन, भारत र नेपालले बिसौं शताब्दीको मध्य तिर (सन १९४७.....सन १९५०) झण्डै दुई-दुई वर्ष अन्तरको सेरोफेरोमा स्वतन्त्रता हासिल गरेको ईतिहास छ । झण्डै संगसंगै मुक्त भएर पनि विकास...
माओवादी केन्द्रका प्रचार तथा प्रकाशन विभागका उप प्रमुख क. महेश्वर दाहालले आइतवारको झिल्कोमा ‘स्थानीय निर्वाचन प्रचार योजना र महत्व’ बारे महत्वपूर्ण वैचारिक, व्यावहारिक र संगठनात्मक दिशानिर्देश गर्नुभएको छ । त्यो विषय नदोहोरिने गरी तर त्यसकै पुरक...
२०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुरमा मेयर पदका उम्मेदवार थिए युवा नेता नरेन्द्र न्यौपाने । निर्वाचनमा उनि पराजित भए पनि सामाजिक तथा राजनितिक रुपमा उनको सक्रियता कायम नै रह्यो । जसका कारण आसन्न निर्वाचनमा उनि कोहलपुरको मेयरकालागि सबैभन्दा...
संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधान जारी भएसँगै जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनबाट प्राप्त केही उपलब्धि संस्थागत भएका छन् भने केही मुद्धाहरु संस्थागत हुने प्रक्रियामै छन् । राजनीतिक उपलब्धिहरु संस्थागत हुने प्रक्रियामा रहँदै गर्दा...
कुनै पनि युद्ध आफैमा नराम्रो विषय हो । युद्धमा मानवताको चित्कार सुनिन्छ । यसर्थ रुस युक्रेन युद्धलाई आधारभूतरूपमा यसैगरी बुझिनु उचित हुन्छ । तर, युक्रेन युद्धले विश्वमा नयाँ संकट खडा गरिदिएको छ । लेनिनले भने जस्तो पुँजीवादको विस्तारितरूप साम्राज्यवादीहरूबीच...
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले धरान उप-महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस मेयर पदका उम्मेद्वारलाई करिव पाँच हजार मतले हराएको थियो । नगरका मेयर तारा सुब्बाको मृत्युपछि ०७६ मा उप-निर्वाचन भयो । यो चुनावमा कांग्रेसका उम्मेद्वारले...
नेपालखाल्डोमा काल पल्कियो । अनुशासित, सदाचारी र धर्मात्माहरुलाई छानी छानी लिन थाल्यो । सृष्टिको नियम विरुद्ध गयो, ऊ । सन्सनी फैलियो । उसको ज्यादतीका विरुद्ध आन्दोलन छेडियो । सडकमा नारा जुलुस घन्किन थाले । सृष्टिको नियम - पालना गर । मनपरी तन्त्र - खारेज...