कान्ति न्यौपाने काठमाडौँ । दुई वर्षदेखि एसएलसी परीक्षा लेटर ग्रेडिङ प्रणालीमार्फत् सञ्चालन हुन थालेको छ । एसईई भनेर लिइने यो प्रणाली एसएसली भन्दा खासै फरक नभएको विज्ञहरुले बताएका...
हाम्रो दक्षिणतिर ह्वांगै खुला सिमाना छ। दक्षिणबाट बहने तातो हावा बेरोकटोक चल्छ। तर, चिसो हावाका लागि उत्तरढोका खोल्न दक्षिणढोकाजस्तो सजिलो छैन। कहिलेकाहीं दक्षिणी वायुको तातोबाट उकुसमुकुस हुँदा बाध्यतावस वातावरणलाई केही चिसो बनाउने अवसर नेपालले...
प्रतिनिधि सभा निर्वाचनलगत्तै जब मेरा बाल्यकालका सहपाठी डा. उपेन्द्र देवकोटालाई असाध्य रोग लागेको थाहा पाएँ, म निकै दुखी भएँ। बेलायतमा उपचार गरेर उहाँ नेपाल फर्कनुभयो, म (२० वैशाख २०७५ मा) भेट्न गएँ। अस्पतालको त्यो भेटमा जति पुराना कुरा सम्झन सक्यौँ, पुराना...
मुलुक एकतन्त्रीय सामन्तवादी राजसंस्थाबाट गणतन्त्रमा प्रवेश गरेको एकदशक भयो । यो एक दशकमा धेरै ठूलो महत्त्व राख्ने परिवर्तन भएका छन् । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा व्यापक अभूतपूर्व परिवर्तन भएको छ । यी परिवर्तनले युगौं युगसम्मको महत्त्व राख्दछन्...
दोस्रो विश्वयुद्धको समापनदेखि अति महाशक्तिशाली देशहरू मूलरूपमा पूर्व सोभियत संघ र संयुक्त राज्य अमेरिकाका ध्रुवमा विश्व विभाजित भएको थियो । सोभियत संघले समाजवादी खेमाको नेतृत्व गरेको थियो भने अमेरिकाले अन्य साम्राज्यवादी र पुँजीवादी देशहरूको नेतृत्व...
जतिबेला राज्यको उत्पत्ति भयो, त्यतिबेलादेखि नै सम्बन्धित राज्यको भूराजनीतिक अवस्थिति कस्तो छ भन्ने कुराले त्यो राज्यको स्वाधिनता, सार्वभौमसत्ता, विकास, समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपाल इतिहासदेखि नै दुईटा सभ्यता-पूर्वमा चिनियाँ-मंगोलियन...
नेपालको राजनीतिक वृत्तमा समय समयमा ‘एकै पुस्तामा समृद्धि हासिल गर्ने’, ‘हाम्रै पुस्तामा सम्पन्न राष्ट्र बन्ने’ कुरा उठ्छन् । अघिल्लो आम निर्वाचनमा केही नयाँ राजनीतिक शक्तिले त यसलाई निर्वाचनको नाराकै रूपमै अघिसारेका थिए । तर विश्वमा अन्य स्थानमा...
विवाह र जन्मदिनलाई आकर्षक बनाउन पार्टी तथा भोजको नाममा लाखौ फजुल खर्च गर्ने परिपारीलाई चुनौति दिँदै एक युवाले आप्mनो जन्मदिन साधारण किसिमले असाहय एवम् अशक्त जेष्ठ नागरिक र अभिभावक विहिन वालबालिकासँग मनाएका छन् । काठमाण्डौ ठमेलमा होटल व्यवसाय क्षेत्रमा...
नेपालको संविधानले नै नेपाललाई समाजवाद उन्मुख देशको रूपमा उल्लेख गरेको छ। समाजवादको परिभाषा पनि समयअनुसार बदलिन थालेको छ जस्तो देखिन्छ। संविधान बनाउँदा समाजवादका बारेमा खासै बहस नभए पनि समाजवादलाई सबैले स्वीकार गरेकाले होला, संविधानको प्रस्तावनामा...
राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा...