२१ चैत, पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका-१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको पुन: मतगणना गर्न आदेश दिएको छ । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै...
२० चैत्र, काेहलपुर । कोहलपुर नगरविकास समितिले पूर्व सहमति अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरि ढङ्गले भाडादर कायम गरेको प्रति आपत्ति जनाउँदै वाइसीएल कोहलपुरले नगरिवकास समितिका अध्यक्ष पुर्ण प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको छ । नगरविकासकाे...
१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।...
१७ चैत्र, नेपालगन्ज । नेपाली कांँग्रेस बाँकेले पहिलो पटक जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । बाँके काँग्रेसको इतिहासमा पहिलो पटक यसरी गर्न लागिएको जिल्ला सम्मेलनको पार्टी महामन्त्री गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका बारेमा जानकारी...
१२ चैत, कोहलपुर । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा...
७ चैत्र, कोहलपुर । नेपाली काँग्रेसको प्रदेशस्तरीय सम्मेलन कोहलपुरमा सम्पन्न भएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र १ प्रदेश (ख) कार्यसमितिले बुधबार कोहलपुरमा आयोजना गरेको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह...
६ चैत्र, कोहलपुर । बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गठबन्धन विजयी भएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नागरिक विद्यार्थी समाजको...
५ चैत, काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ । ४ मंसिरको प्रतिनिधिसभा...
३ चैत्र, काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । बाराको कलैयामा १४ वर्षसम्म शिक्षण गरेका...
२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले...