९ मंसिर, काेहलपुर । नेकपा माओवादी केन्द्रले बाँकेले शुक्रबारदेखि सुरू गरेकाे जिल्ला स्तरीय अगुवा कार्यकर्ताको स्कुलिङ कार्यक्रमकाे आज समापन हुने भएकाे छ । पार्टीका अगुवा नेता कार्यकताहरुलाई...
७ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले...
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन । नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल संव्त समेत उल्लेख गर्ने निर्णयको स्वागतमा...
६ मंसिर, काठमाण्डौं । संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नगरी सांसदको रूपमा महिनाभरको...
५ मंसिर, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकले...
२४ कार्तिक, लिवाङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने बताएका छन । शुक्रबार दिउँसो रोल्पाको...
२२ कात्तिक, काेहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा तिन महिने अभियानको समीक्षा र आगामी कार्ययोजना निर्माण गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । बैठक...
२१ कात्तिक, काठमाडौँ । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताकाबीचमा समसामयीक पछिल्लो राजनीतिमा देखापरेका ब्यवधानका बारेमा नेताहरुले आ-आफ्नो...
१८ कात्तिक, काेहलपुर । गएराती गएको भुकम्बबाट पिडित परिवारहरुलाई राहत प्रदान गर्न नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले आज बिहान १५० बोरा चामल सङ्कलन गरेको छ । शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको बैठक बसी उक्त राहत संकलन गरेको...
१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री...