प्यूठान- तिहारको बेला देउसी भैलो खेल्न मादल, खैंजडी, मुरली बोकेर गाउँघरमा डुलेको दृष्य त तपाईंले देख्नु भएकै होला तर, रित्तो गाग्री बोकेर देउसी भैलो खेलेको भने सायद देख्नु भएको छैन होला...
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै पीडित परिवार आजबाट धर्नामा बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको...
काठमाडौँ – उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान...
दलित महिलाहरूको मानव अधिकार संरक्षणकालागि अभियान नै शुरु गर्नु पर्ने सराकारवालाहरुले बताएका छन । दलित महिला संघ बर्दियाले आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्ला स्तरिय अन्तरकृया कार्यक्रममा बोल्दै नागरिक...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओली अस्वस्थताका कारण सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत...
यतिबेला नेपालीहरुलाई तिहारको रौनकले छोईसकेको छ । सबै तिहारको रमझममा ब्यस्त छन । तर कोहलपुर नगरपालिका वडा नं. ३ ले भने यो तिहारलाई विशेष बनाउने योजना बनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ ले आफ्नो वडामा सडक बत्ती बाल्नकालागी तिहारमा देउसी-भैलो खेल्ने...
काठमाडौं - राप्रपा धारका दलबीच चाँडै एकता गर्ने गरी छलफल अघि बढेको छ । राप्रपा, राप्रपा प्रजान्त्रिक र एकीकृत राप्रपाका अध्यक्षबीच तिहारलगत्तै पार्टी एकता गर्ने गरी छलफल भइरहेको नेताहरूको दाबी छ । सैद्धान्तिकभन्दा पदलोलुपताका कारण पटकपटक विभाजित हुँदै...
काठमाडौं - निजामती सेवाबाट राजीनामा दिएर राजनितिमा लागेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको...
राप्तिसोनारी - बाँकेका एक जनप्रतिनिधिले आप्mनो वार्षिक सेवा सुविधाबाट प्रतिक्षालय निर्माण गरेका छन । स्थानिय सरकारको प्रतिनिधी समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानेन्द्रराज वलीले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा...
५ नम्वर प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले कृषि र पर्यटकिय क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तर्जुमा गरि अघि वढ्ने बताएका छन् । प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निर्माणको प्रक्रियामै रहेको जानकारी दिदै उनले कानुन...