नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी...
सबैतिर ‘सेटिङ’ मिलाएर मात्र आफूले प्रतिनिधि सभा बिघटन गरेको भन्दै नेता-कार्यकर्ता आफूतिर तानेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा पछिल्लोसमय अनेकौं समस्याहरुबाट जेलिएको छ । पछिल्ला घटनाक्रमले ओली समूहमा निरासा बढ्दै गएकाले पनि उनीपक्षीय...
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुट्टा नकमाउन निर्वाचन आयोगलाई सचेत गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा गएर धम्क्याएको भन्दै उनले खुट्टा नकमाउन आग्रह गरेका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा...
नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सेर पशुपतिको नाम जप्दै हिँडेको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड-नेपाल समूह) ले बुधवार काठमाडौंमा...
नेकपा प्रचण्ड-माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्ने बताएका छन् । उनले शान्तिपूर्ण आन्दोलनबाट आफूहरुका माग नसुनिए जनता बाध्य भएर विद्रोहमा जान सक्ने बताए । प्रधानमन्त्री...
नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ...
नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह) को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले...
रुकुम ९पूर्व०को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो...
अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको राष्ट्रिय युवा संघको बैठकमा विवाद भएको छ । नेतृत्व चयन विषयलाई लिएर रमेश पौडेललाई बिदा गरिएको छ । रमेश पौडेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै पौडेल समूहले विवाद गरेपछि बैठक...