नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको बताएका छन् । ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले भोली फागुन १ गते २७औं जनयुद्ध दिवस नेपालगन्जमा भव्य रुपमा मनाउने भएको छ । जनयुद्ध दिवसको अवसर पारेर भोलि नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ मा स्थापना गरिएको नगर पार्टी कार्यालय उद्घाटन...
बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत गतवर्ष एसईई पास गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ । गाउँदेखि बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाकालागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका छात्रालाई साइकिल वितरण...
रातीको समयमा विभिन्न ठाउँमा गएर पेस्तोल देखाई डर धम्की दिई लुटपाट गरेको आरोपमा बाँके प्रहरीले दुई जना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई शनिबार बाँकेको जानकी गाउँपालिका...
बाँकेको जानकी गाउँपालिकामा शुक्रवार एक कार्यक्रमबीच १५ शय्याको अस्पताल शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सांसद बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा उक्त अस्पतालको शिलान्यास गरेका हुन । जानकी गाउँपालिका...
नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो । उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्याउने बताए । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक...
नेपालगन्जमा पछिल्लो समयमा उत्कृष्ट सेवासहित विभिन्न होटेल र रेस्टुरेन्टहरु खुलिरहेका छन । यसै क्रममा शान्त बाताबरणमा उत्कृष्ट पारिवारिक सेवा दिनका लागि केहीदिन पहिलेदेखि 'दि फरेस्ट रेस्टुरेन्ट' नामक अर्को एउटा रेस्टुरेन्ट संचालनमा आएको छ । नेपालगन्ज...
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेले अवैध चाँदी बरामद गरेको छ । नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई...
बाँकेको एक सामुदायिक वनबाट प्रहरी, वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको सालको अबैध गोलिया काठ बरामद गरेको छ । डुडुवा गाउँपालिका वडा नम्बर १ मा पर्ने हजरत सामुदायिक वन उपभोक्ता समूहको जंगलभित्र काटेर ढालेको...