प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा शनिबार प्रेस सेन्टर नेपाल बाँकेका पदाधिकारी तथा नेकपा माओवादी केन्द्रका ८ वटै पालिकाका नेताहरुबिच...
बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उद्धेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिएका छन । बुधबार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग...
सशस्त्र प्रहरी बल बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् । माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको...
कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका-९ का परशुराम रोक्का मगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उहाँमा अस्ति कोरोना...
बाँकेको कोहलपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ११ स्थित दशबिघा चोक नजिकै बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिदा बढैयाताल गाँउपालिका ३ बर्दियाका २० वर्षिय राजन कुमार थारुको मृत्यु भएको हो । कोहलपुरबाट बर्दिया तर्फ जाँदै...
बाँकेमा कोरोना संक्रमित हुनेको संख्या दैनिक रुपमा बढ्दै गएसङ्गै अस्पतालमा भर्ना हुनेको संख्या पनि बढिरहेको छ । नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारका लागि भर्ना हुने संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाएको छ । अस्पतालमा...
मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ । बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...
पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौं महानगरपालिका-२६ केशरमहलबाट बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका-३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं...