वडा प्रहरी कार्यालय नेपालगन्जले सोमबार बिहान बाँकेको जानकी गाउँपालिकाबाट ठूलो मात्रामा अबैध भारतीय ब्रोईलर कुखुरा बरामद गरेको छ । सोमबार बिहान अन्दाजी ९ बजेको समयमा बाँकेको जानकी...
हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले बाँकेको राप्तिसोनारीमा स्काभेटर जनाउनेलाई कारबाहीको माग गरेको छ । गत माघ १८ गते राती १० बजेको समयमा राप्तिसोनारीमा अज्ञात समुहले स्काभेटर जलाइएको घटनाप्रति संघले खेद प्रकट गर्दै सो समूहको खोजी गरी तत्काल कारबाहीको...
बाँके प्रहरीले शनिबार नेपालगन्जबाट लागूऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, शिवमन्दिर नजिकबाट शनिबार बिहान मधुवन नगरपालिका वडा नम्बर ४, बर्दियाकी २५ बर्षिया युवती दुर्गा शर्मालाई १२ ग्राम...
नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिती बाँकेले गत माघ १८ गते बाँकेको राप्तिसोनारीमा अज्ञात समुहद्वारा स्काईभेटर जलाइएको घटनाप्रति खेद प्रकट गर्दै आगजनी गर्ने व्यक्ति/समुहलाई पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाली काँग्रेस...
२१ माघ, कोहलपुर । बाँकेमा चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-५ बानिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ...
नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा दाहाल सम्मानित भएक हुन । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लदै इतिहास...
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ...
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव) सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रियस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य...
कुनै समयमा चारैतिर फोहोरैफोहरको थुप्रो हुने र फोहोरबाट विभिन्न रोगको सिकार बन्ने गरेका नेपालगन्ज कारागारका कैदीबन्दीहरुको अवस्था अहिले सुधारिएको छ । पहिला कारागार वरिपरि रहेका खाडल र त्यसमा जम्मा हुने दुर्गन्धित पानी तथा फोहोरको थुप्रो हुने गर्दथ्यो...
आगामी जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न तयार भएका सत्तारुढ गठबन्धनका दलहरु स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले स्थानीय...