बिशेष सुराकीको आधारमा प्रहरीले ३५ वटा बालुवा लोड भएको ट्रयाक्टर नियन्त्रण गरि डिभिजन बन कार्यालय बाकेमा बुझाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाकेका मुद्दा फाटका ईन्चार्ज प्रहरी...
बढैयाताल गाउंपालिका कार्यालयले बालबालिका बिरुद्ध हुने सवै प्रकारका हिसां न्यूनिकरण गर्ने र बालबालिकाको सर्बोतम हितका साथै समग्र बिकासमा असर पार्ने, महिला हिंसा, घरेलु हिंसा, मातृमृत्यू दर आदीको मूख्य कारक तत्वको रुपमा रहेको बालबिबाहलाई अन्त्य गर्ने...
आज बिश्व भर अन्तरास्ट्रिय बाल दिबस मनाईदै छ । सोही अबसरमा बाकेको नेपालगन्जमा पनि सडक र्याली सहित एक कार्यक्रमको आयोजना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, महिला तथा बालबालिका शाखाको आयोजना र विभिन्न संघ संस्थाको समन्वय...
'सम्पुर्ण प्युठानीहरुको आज एकता, सुशासन र समृद्दिको आवश्यकता' भन्ने पवित्र मुल नारा बोकेर कतारमा स्थापना भएको प्युठान समाज दोहा कतारले गाउँमा रहेको विद्यालयलाई आर्थिक सहयोग गरेको छ। मल्लरानी गाउँपालिका २ साविकको खरिनडांडा स्थित श्री पालु शिद्ध प्राथमिक...
पर्यापर्यटन प्रवद्र्धनकालागि सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार बाँकेको गाभर भ्यालीमा सम्वद्ध निकायका प्रतिनिधिहरुकाबिच अन्तरक्रिया कार्याक्रम आयोजना गरिएको हो । होमस्टे संचालनमा देखिएका चुनौती, समस्या र सम्भावनाका बारेमा...
काठमाण्डौँ - एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ। यी सहरमा दुई दशमलव पाँच माइक्रोनका...
सामाजिक सचेतन सरोकार मन्च (स्याक) को आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बैजनाथ गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नक्साङ्कन बनाइने भएको छ । आईतवार गाउँपालिका स्तरीय सरोकारवाला निकायसंग छलफल गरि श्रोत नक्साङ्कनमा के...
प्युठान जिल्लाको ऐरावती गाउँपालिका –३ कोलबाङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानिय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो । स्वास्थ्य इकाई भवनको शनिवार गाउँपालिकाका अध्यक्ष...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं।३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं. ३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...
गौमुखी गाउँपालिकामा एकिकृत घुम्ती सेवा सिविर सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घुम्ति सेवा सिबिर सम्पन्न गरिएको हो । शुक्रबार र शनिवार गरि २ दिन सम्म चलेको एकृकित घुम्ती सेवा शिबिरमा गौमुखी क्षेत्र भित्रका सेवाग्राहीले...