मुख्य समाचार


सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक...

  • अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले कार्यक्रम, बैठक भत्ता, भ्रमण इन्धन, मर्मत,...

  • मिडिया नेपालले केन्द्रिय समिति विस्तार गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौड्यालले केन्द्रिय समिति विस्तार गरेका हुन । शुक्रबार पौड्यालद्धारा जारी गरीएको विज्ञप्तीमा ५ उपाध्यक्ष, १ उपत्यका संयोजक, १ महासचिव, १ कोषाध्यक्ष र १ प्रदेश प्रमुखसहित...

  • सरकारले आज ल्याउन लागेको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अघि सारेको ४ खर्ब रुपैयाँभन्दा बढी लागतका आयोजना कटौतीमा परेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार स्रोत सुनिश्चित नै नगरी ल्याएका सबै योजना कटौती गरिएको...

  • एमालेको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् । बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका हुन् । सभामुख सापकोटाले बाढी पहिरो,...

  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढेको...

  • सोसल मिडिया कम्पनी फेसबुकको बहुप्रतिक्षित स्मार्ट चश्मा सार्वजनिक भएको छ । लक्जरी चश्मा ब्राण्ड रे-बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चश्मा तयार गरेको हो । फेसबुकको स्मार्ट चश्माको नाम ‘रे बन स्टोरिज’ राखिएको छ । बिहीबार...

  • नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षकदेखि प्रहरी निरीक्षक, सहायक निरीक्षक र नायव...

  • सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड-१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना...

  • बुधबार बिहानै बाँके बर्दियाको सिमा क्षेत्रमा रहेको मान खोलाले बगाउदा वेपत्ता भएका बाँकेको खजुरा गाउपालिका-७ का ५५ वर्षिय विक्रम राईको बिहिबार दिउँसो शव फेला परेको छ । डुबेको स्थानबाट २० मिटर उत्तर तर्फ पानिमा डुबेको अवस्थामा उनको शव फेला परेको बाँके...