मुख्य समाचार


चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको...

  • नेपालगञ्जको राँझा एयरपोर्टबाट ४.२१ केजी सुन सहित पक्राउ परेका २ जना ब्यक्तिलाई थप अनुसन्धानकालागि काठमाण्डौं लगिएको छ । सुन सहित पक्राउ परेका उनिहरुलाई २ हप्ता पछि हिजो बिहिबार साँझ काठमाण्डौं लगिएको हो । पक्राउ पछि कोहलपुरस्थित राजश्व कार्यालयको...

  • बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज (असोज १) गतेदेखि खुल्ने भएका छन् । कोरोना महामारीको कारण बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा...

  • मृगौलाले काम गर्न छाडेपछि गम्भीर बिरामी परेकी नेपालगन्जकी दुर्गा खत्रीले उपचार सहयोगकालागि याचना गरेकी छन । ब्लड क्यान्सरबाट ग्रसीत वाईसिएल बाँकेकी नेतृ खत्रीको दुबै मृगौलामा समस्या देखिएपछि आफ्नो जिवन रक्षाकालागि आर्थिक सहयोगको याचना गरेकी हुन...

  • सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज...

  • प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला...

  • रुपन्देहीको गैडहवा गाउँपालिका-६ मा आफ्नै ८ महिने शिशुको हत्याको आरोपमा बुवा र आमा पक्राउ परेका छन् । हत्याको आरोपमा बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रीरामको बुवा चौथी मल्लाह वर्षौदेखि परिवारको सम्पर्कमा...

  • पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ४९५...

  • नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक आज ४०.२६ अङ्कले घटेको छ । हिजो मंगलबार १८ अङ्कले घटेको नेप्सेमा आज थप गिरावट भएको हो । शुरूमा बढे पनि कारोबार समय सकिँदासम्म ४० अङ्कले घटेर नेप्से परिसूचक २८८९.०३ अङ्कमा झरेको छ । नेप्सेमा आज १ करोड ५ लाख ५७ हजार ८७७...

  • प्रेस संगठन बाँकेले संगठनका केन्द्रिय सदस्य बिन्दु चौहानको मृत्युप्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताव पारीत गरेको छ । बुधबार बाँकेको कोहलपुरमा सम्पन्न संगठनको बैठकले चौहानको शोक पस्ताव पारित गर्दै महान जनयुद्धका योद्धा पोष्ट बहादुर बोगटीको ७ औं स्मृती...