सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक...
प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड-१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड-१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् । भाइटीकाका अवसरमा आज शुभकामना...
उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा...
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै...
तिहारको मुख्य दिन, भाइटिका । हिन्दु नेपालीहरुले आज हर्षोल्लासपूर्वक आफ्ना दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउँदैछन । दिदीबहिनी नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउँछन । यमपञ्चकको पाँचौंँ दिन भाइटीकामा दिदीबहिनीले...
सर्लाही प्रहरीलाई घुमुवा प्रहरीरहित बनाइएको छ । आपराधिक गतिविधि र अन्य घटनाहरुको सूचना सङ्कलनका लागि खटाइने गरिएको घुमुवा प्रहरीले जिम्मेवारीअनुसार काम नगरेर सङ्गठनकै बद्नाम गर्न थालेको भन्दै घुमुवा प्रहरी नै हटाइएको हो । सर्लाहीका प्रहरी उपरीक्षक...
आज नेपाल संवत ११४२ । यो संवत प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ । नेपाल संवत् ११४२ का अवसरमा आज देशभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शंखधर...
आज तिहारको चौथो दिन । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक । आज गाई, गोरु र कृषकको पूजा गरी मीठा मीठा परिकारहरु खुवाएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो पार्टी भएन भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । बिहीवार नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान...
राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले आज देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा उनीहरुले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति...