३१ साउन, काेहलपुर । काेहलपुरमा एक युवतीकाे शव झुन्डिएको अवस्थामा फेला परेकाे छ । कोहलपुर नगरपालिका वडा नं. ९, पिपरीस्थित दुग्ध विकास संस्थान (डिडिसी) परिसरकाे रूखमा झुन्डिएको अवस्थामा...
२४ साउन, कोहलपुर । बाँकेको ढकेरीमा स्कुल बसले ठक्कर दिदा एक युवाको ज्यान गएको छ । बिहिबार दिउँसो कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा युवालाई ठक्कर दिएको हो । ठक्करबाट २६ वार्षिय गोबिन्द वलिको मृत्यु भएको छ भने...
२२ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१६ साउन, कोहलपुर । बाँकेको सिक्टा नहरमा एकजना मृत फेला परेका छन । प्रहरीका अनुसार कोहलपुर नगरपालिका वडा नं. ४ र १५ को बिचमा पर्ने नहरमा कोहलपुर १५ पेडारी वस्ने वर्ष ४४ का बिर बहादुर थारु मृत अवस्थामा फेला परेका हुन । मृतकको शवलाई प्रहरीले नहरबाट निकालेर...
१२ साउन, पोखरा । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्याएका छन् । सरकार संकटमा परेपछि...
९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगाेकाे मुस्लो देखिएको छ । दुर्घटनामा चालक मनिष शाक्यलाई...
२५ असार, बाँके । बाँकेको बैजनाथ गाउँपालिका-७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका...
५ असार, काेहलपुर । सिराहामा प्रहरी जवानको मृत्यु भएको घटनामा एक जना पक्राउ परेका छन् । गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी २५ वर्षिय जवान करिश्मा सुनार झुण्डिएकाे अवस्थामा...
३ असार, काठमाडौँ । टी-२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । टी-२० विश्वकपमा कुनै पनि टोलीले...
३२ जेठ, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे ढकेरी खण्ड बिहानैदेखि अवरुद्ध भएकाे छ । गयराति टिपरकाे ठक्करबाट एक स्थानियकाे ज्यान गएपछि शव सडकमै राखेर स्थानियहरूले सडक अवरुद्ध पारेका छन । अहिले पुर्व पश्चिम राजमार्गमा सवारी आवागमन बन्द...