१९ बैशाख २०८१, बुधबार

प्रदेश नं. ६


रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी एक महिलाको उद्धार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय नेता पुर्व उर्जा तथा गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को पहलमा घाईतेको...

  • रुकुम ९पूर्व०को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो...

  • सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर-११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे७प ५२०६ नम्बरको मोटरसाइकललाई...

  • राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका छन् । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका हुन् । आयोजना परामर्शदाता महाव घोड्स इन एशोसियशन वीथ (इकोकोड) नेपाल...

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि दुईपक्षीय सम्झौता भएको छ । शुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता...

  • जिल्ला अस्पताल सल्यानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा शारदा नगरपालिका-३ का ९० वर्षीया पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार बिहान मृत्यु भएको हो । खोकी र श्वास फेर्नमा कठिनाइ भएपछि ती पुरुषलाई पुस २७ गते सल्यान...

  • नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नै नरहनेगरी निष्काशन गर्ने बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई नेकपाको साधारण सदस्यसमेत...

  • सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ । तालमा फसेर घाइते भई अचेत अवस्थामा रहेको करिब तीन वर्षको जरायोलाई आइतबार बिहान उद्धार गरी उपचार थालिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएका छ । तालको बीचमा...

  • जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् । जसपाले प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता इस्तियाक राईले प्रधानमन्त्री...

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर,...