प्रदेश नं. ५


७ कात्तिक, कोहलपुर । बाँके जिल्लामा गत असोजमा सवारी कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २ हजार ६७७ सवारी साधनलाई कारबाही गरिएको छ । असोज...

  • ६ कात्तिक, नेपालगञ्ज । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने पक्राउलाई अनुचित नभएको प्रतिक्रिया दिएका छन । कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै...

  • ५ कात्तिक, नेपालगञ्ज । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । सुगम जिल्लाको दुर्गम गाँउको उपमा पाएको खयरभट्टीका स्थानियहरु वर्षौंदेखी विद्युतीकरणको आशमा बसीरहेका छन । जिल्लाको राप्तीसोनारी ४...

  • ५ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीका अनुसार प्लाष्टिकका मालाहरुको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फुलगुच्छा...

  • ५ कात्तिक, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक...

  • ४ कात्तिक, काेहलपुर । काेहलपुर उद्योग वाणिज्य संघकाे निर्वाचनमा प्रजातान्त्रिक व्यवसायी समुह विजयी भएकाे छ । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रदिप भट्टराई नेतृत्वकाे प्रजातान्त्रिक समुहका उम्मेदवार विजयी भएका छन । यहि कात्तिक ३ गते भएकाे निर्वाचनमा...

  • ३ कात्तिक, काेहलपुर । काेहलपुर उद्योग वाणिज्य संघकाे मतदान सम्पन्न भएकाे छ । संघकाे नयाँ नेतृत्वकालागी आज भएकाे मतदान सम्पन्न भएकाे हाे । निर्वाचन समितिका अनुसार बेलुका ४ बजेसम्म भएकाे मतदानमा १४ सय ९५ मत खसेकाे छ । १६८६ कुल मतदाता रहेकामा झण्डै ९० प्रतिशत...

  • ३ कात्तिक, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले फ्रुटी र मोहीमा नसालु पदार्थ (घातक विषादी) मिसाएर खुवाइ लुटापाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले फ्रुटी र मोहीमा नसालु पदार्थ (घातक विषादी) मिसाएर खुवाइ लुटपाट गरेको आरोपमा...

  • २ कात्तिक, काेहलपुर । बाँकेकाे काेहलपुरमा निर्माण गर्ने भनिएकाे शवदाह गृहकाे निर्माण कार्य राेक्न स्थानियहरूले माग गरेका छन । शुक्रबार काेहलपुर नगरपालिका ११ नं. वडा कार्यालयलाई ज्ञापनपत्र बुझाउदै स्थानियहरूले मानववस्ति नजिक शवदाह गृह निर्माण गर्न...

  • १ कात्तिक, काेहलपुर । बाँकेको कोहलपुरमा नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जाेशीका अनुसार बलात्कार आराेपमा उनिहरूलाई एक स्थानिय हाेटलबाट...