२६ असार, बर्दिया । यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्ता गाँउ शोकमा छ । मङ्गलबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा ३३ वर्षीय छोरा जिपन चौधरी बेपत्ता भएपछि उनको परिवारमा बज्रपात...
२६ असार, नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेको नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन । लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको...
२६ असार, काेहलपुर । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका-५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा सोही गाउँपालिका गाउँपालिका-५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली...
२५ असार, काठमाण्डौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै नवलपरासीका...
२५ असार, कोहलपुर । बाँकेको कोहलपुर-६ स्थित बिभिएम (बाल विद्या) सेकेन्डरी स्कुलले यस वर्षको परिक्षामा उत्कृट नतिजा ल्याउँदै आफुलाई पुन प्रमाणित गर्न सफल भएको छ । जिल्लामा ४ जिपिए ल्याउने एक मात्र विद्यार्थी उत्पादन गर्न सफल बिभिएमले प्लस टु (कक्षा ११-१२)...
२५ असार, कोहलपुर । कोहलपुरको एक विद्यालयबाट तिन जना विद्यार्थी हराएका छन । कोहलपुर नगरपालिका-३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै बेपत्ता भएका हुन । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवन नाथ...
२५ असार, दाङ । घोराही उपमहानगरपालिका-१५ स्थित बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको...
२४ असार, काेहलपुर । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी तथा बहुमूल्य आभूषण लगायतका सामग्रीमा लगाइएको विलासीता शुल्क तथा मूल्य अभिवृद्धि कर (VAT) खारेज गर्न माग गर्दै काेहलपुरका व्यवसायीहरू आन्दोलीत भएका छन । सरकारको नीति व्यवसायीविरुद्ध...
२४ असार, कोहलपुर । त्यसो त पछिल्लो समय 'प्लस-टु' भन्ने वाक्य नै फेजआउट भईसकेको भएपनि विद्यार्थीहरुको जिब्रोमा भने 'प्लस-टु' शब्द भने हराउन सकेको छैन । एसईई उतीर्ण पश्चात 'प्लस-टु' कहाँ अध्ययन गर्ने भनेर सफल विद्यार्थीहरु कानेखुशि गरेको चोक चौराह र चिया पसलहरुमा...
२२ असार, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिकामा भएको हत्याकाण्डको नयाँ तथ्य फेला परेको छ । शनिबार राती बैजनाथ गाउँपालिका-२ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । बुवाले...