बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शनिवार बिहान...
गुल्मी / गुल्मीमा घुस लिदै गरेको अवस्थामा शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनाका शव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । उनलाई शनिबार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान...
एक समिती र ३ उपसमिती बनाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको पुर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति, लेखा तथा महायज्ञ रकम संकलन उपसमिति, बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै...
पढेलेखेका धेरै युवायुवतीको उद्देश्य भनेकै राम्रो जागिर खाने हुन्छ । त्यसमा पनि सकभर एनजीओ, आइएनजीओ र सरकारी जागिर । आफ्ना छोराछोरी पढेर राम्रो जागिर गरुन् भन्ने अभिभावकको पनि सपना हुन्छ । तर कोही यस्ता व्यक्तिहरु पनि छन, जसले राम्रो जागिर छोडेर आफ्नै...
गत असार ३२ गते कोहलपुरमा रहेको स्प्ल्यास जोनमा रहेको पौडी पोखरीमा डुबेर ज्यान गुमाएकी बालिका अपेक्षा शर्माको स्मृतीमा पौडी पोखरी सञ्चालकले अक्षय कोष स्थापना गरेका छन् । कोहलपुर निवासी नेपाली काँग्रेस कोहलपुर नगर समिति सभापति बलराम शर्माका जेष्ठ सुपुत्र...
भेरी अञ्चल अस्पताल नेपालगन्जले सिकलसेल एनिमियाको निःशुल्क परीक्षण सुरु गरेको छ । एक लाख रुपैयाँबराबरको निःशुल्क उपचार सेवा दिँदै आएको भेरी अञ्चल अस्पतालले बुधबारदेखि सिकलसेल जाँच सेवा पनि निःशुल्क गरेको हो । भेरी अञ्चल अस्पतालले यसअघि सिकलसेल परीक्षण...
कोहलपुरलाई नेपालकै व्यवस्थित शहरका रुपमा विकास गरिनुपर्ने बताईएको छ । कोहलपुरलाई नेपालकै उच्चतम नमुनायोग्य शहरको रुपमा विकास गर्न अभियान संचालन गरिनुपर्ने बिहिबार कोहलपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन । कोहलपुर उद्योग...
‘आजको आवश्यकता, ठकुरीहरुको एकता’ भन्ने मुल नाराका साथ दर्शन सेवा समाज कोहलपुरको प्रथम नगर अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ । प्रथम अधिवेशनले प्रेम नारायण शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा श्रीमती तारा चन्द...
खजुरा क्षेत्र सस्थागत बिद्यालय संगठन (इशाका) को आयोजनामा बिहिबारदेखि २ दिने मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । खजुराको सितापुर स्थित शुक्र माबिको खेलमैदान बिहिबारदेखि संचालन भएको प्रतियोगिताको खजुरा गाँउपालिका-२ का वडाध्यक्ष देविलाल खनालले...
सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि बिभिन्न गतिबिधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा बसेको मञ्चको बैठकले सामाजिक सद्भावका लागि बिभिन्न समितिहरुसँग सहकार्य गर्दै...