लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा नेपालगन्जका सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले नेपाली नागरिकतामा आफ्नो आमा तारादेवी तिवारी र श्रीमती सुधा (पाण्डे) तिवारीको...
बाँकेका आठ वटै स्थानीय तहका न्यायिक समिति संयोजकहरुको संस्था ‘न्यायिक समिति संघ बाँके’ को ९ औ बैठक कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षता र संघकी अध्यक्ष उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नेपालको संविधान २०७२ ले स्थानीय...
कोहलपुर नगरपालिका अन्तरगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने पिएमटिसिटी तालिम प्रदान गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा संचालित उक्त तालिमको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शुक्रबार...
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाले एक महिनाको तलवभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गरेका छन । खजुरा गाउँपालिका-४ डी गाउँ निवासी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनकालागि शुक्रबार डा. राणाले निवासमै पुगेर एक महिनाको...
आज विश्वभर ३१ औ विश्व एड्स दिवस मनाईदै छ । सोही क्रममा बाकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रमहरु सहित सो दिवस मनाईदै छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान सचेतना र्याली सहितको एक कार्यक्रम गरीएको छ । नेपालगन्जको बिपि चोक देखी शुरु...
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीको छैटौं अधिबेशनबाट पुनः दोस्रो कार्यकालको लागि शेरेन्द्र कुमार सोनी सर्बसम्मतिले चएन भएका छन । शुक्रबार बाँकेको चिसापानी मेडिकल कलेजको हलमा भएको छैटौं पुन सोनी अध्यक्षमा निर्बाचित...
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपलगन्जले बिगतका बर्षहरु झै यस वर्ष पनि खाद्य मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत खाद्य मेला २०७५ का बारेमा जानकारी गराईएको हो । ‘परम्परागत पोषिला एव स्थानिय खाद्य पदार्थको प्रबद्र्धन...
शान्ति पत्रकारिता बिषयक एक दिने कार्यशाला गोष्ठि नेपालगन्जमा सम्पन्न भएको छ । सामुदायिक शान्ति प्रबद्र्धनका असल अभ्यासहरुको अनुसन्धान र प्रकाशन अभिबृद्धिकालागि संचारकर्मीहरुका बिचमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । बरिष्ठ पत्रकार पुस्कर माथेमाले...
नेपालगञ्जमा वजार सडक साँघुरीएपछि विस्तारकालागि आवाज उठेको छ । नेपालगञ्जको पुरानो र मुख्य बजार घरवारी टोल साँघुरो भएपछि विस्तारको आह्वानसहित बिहिबार सडक विस्तार अभियान थालीएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न. २ वडा समितिको कार्यालयको अगुवाईमा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि...