प्रदेश नं. ५


महिला हिंसा न्युनिकरणकालागि बिशेष अभियान अन्तरगत चेतनामुलक दैउसी भैलो खेलिएको छ । बढैयाताल गाँउपालीकामा महिला पुरुष बिच समान व्यवहार विकास गर्ने उद्धश्यका साथ महिला हिंसा सम्बन्धी...

  • दलित महिलाहरूको मानव अधिकार संरक्षणकालागि अभियान नै शुरु गर्नु पर्ने सराकारवालाहरुले बताएका छन । दलित महिला संघ बर्दियाले आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्ला स्तरिय अन्तरकृया कार्यक्रममा बोल्दै नागरिक...

  • नेपालगञ्ज - हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व दीपावली एवं छठलाई मर्यादित तथा अनुसाशितरुपमा मनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैसँग आग्रह गरेको छ । मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने, आतिशबाजी गर्ने, पटका, रकेट, भुइचम्पा जस्ता विष्फोटकजन्य...

  • नेपालगन्जको रानी तलाउ बोटिङ बिहारको करिव डेढ दशकपछि पुनःनिर्माण गरिएको छ । २०५८ सालतिर रानी तलाउको संरक्षण, सम्वद्र्धन हुन छाडेको थियो । जीर्ण अवस्थामा रहेको रानी तलाउलाई नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेको हो । पुनःनिर्मित रानी तलाउ बोटिङ...

  • ऐरावती र झिमरुक गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाहको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय प्युठानको पहलमा कार्यक्रम थालनी गरिएको हो । मंगलबार बरौलामा सचालन भएको कार्यक्रमले गाउँपालिका...

  • साहित्यीक जागरणका लागि माझी समुहले आदिम गोरेटोमा नयाँ पाईला रचना बाचन तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मगलवार विजुवार जुम्रिमा कार्यक्रम गरी रचनाको बाचन गरिएको हो । जिल्लामा साहित्यिक श्रष्ठाहरु धेरै भएपनि उनीहरुसँग विचार, बहस...

  • यतिबेला नेपालीहरुलाई तिहारको रौनकले छोईसकेको छ । सबै तिहारको रमझममा ब्यस्त छन । तर कोहलपुर नगरपालिका वडा नं. ३ ले भने यो तिहारलाई विशेष बनाउने योजना बनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ ले आफ्नो वडामा सडक बत्ती बाल्नकालागी तिहारमा देउसी-भैलो खेल्ने...

  • सबैलाई मायाँ बाड्न सक्ने मानिस मात्र खुसी रहन सक्ने डा. योगी विकाशान्दले बताएका छन । सोमबार कोहलपुर आएका योगी विकासानन्दले मायाँ बाड्न सक्ने मान्छे मात्र सहि अर्थमा सुखी हुने दावी गरे । नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रको सहयोगार्थ सकारात्मक...

  • कोहलपुर आयुर्वेद औषधालयले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस मनाएको छ । सोमबार भब्य कार्यक्रमको आयोजना गरी दिवस मनाईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । औषधालय संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर...

  • स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च बढैयाताल गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६०...