बाँकेमा बिहिबार ठुलो सँख्यामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा ल्यावमा ९२७ जनाको पिसिआर परिक्षण गर्ने क्रममा ७०० जनालाई कोरोना संक्रमण देखिएको हो । जसमध्ये ५०० बाँकेका र २००...
बाँकेको भेरी अस्पतालले कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी सफलतापूर्वक बच्चा निकाल्न सफल भएको छ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकी नेतृत्वको टीमले बर्दिया बढैयाताल गाउँपालिका-१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत...
बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट बिहिबार ५०८ जना व्यक्ति डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन...
बाँकेको नेपालगञ्ज उप-महानगरपालिका-१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन...
बाँकेको कोहलपुर नगरपालिकासँग आफ्नो एम्बुलेन्स छैन । नयाँ जनप्रतिनिधि आएको लामो समय बितिसक्दा समेत नगरपालिकाले अहिलेसम्म एम्बुलेन्स खरिदमा कुनै चासो देखाएको छैन । एम्बुलेन्स खरिदकालागि रकम अभाव रहेको बताउँदै आएको नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको...
नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखालाई एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका छन् । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बिहिबार उक्त मास्क हस्तान्तरण गरेका हुन । फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका...
बाँकेमा कोरोना संक्रमणका बुधबार बेलुका ६ बजेदेखी बिहिबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार त्यस अवधिमा जिल्ला बाहिरका १ र जिल्लाभिका ९ जनाको कोरोना संक्रमणपछिको स्वास्थ्य जटिलताका कारण...
उपचारका लागि अस्पताल पुगेकी बाँकेकी एक महिलाको दुई घण्टासम्म अक्सिजन नपाउँदा अस्पताल प्रांगणमै मृत्यु भएको छ । बैजनाथपुर गाउँपालिका-५ कि ४६ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बुधबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज...
लुम्बिनी प्रदेश सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ...
निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी...