बाँकेमा बुधबार कोरोना भाईरसका ५५३ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशाला र सिमास्थित हेस्थ डेस्कमा एन्टिजेन विधिबाट गरीएको परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको...
बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगन्जस्थित घाटगद्दीस्थानमा बुधबार आगलागी हुँदा घाटगद्दी गरेर राखिएका केही चट्टा दाउरा जलेर नष्ट भएको छ । आगलागीबाट घाटगद्दी गरेर राखिएका अन्य जातका दाउरा तीन चट्टा पुर्ण रुपमा जलेर नष्ट भएको र अरु तीन...
बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र...
बाँकेमा समुदायस्तरमा तिब्र रुपले फैलिरहेको कोरोना संक्रमण अब संक्रमितहरुको उपचार तथा रेखदेख गर्ने अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरुमा पनि उल्लेख्य रुपमा देखिन थालेको छ । कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा...
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी बुधबार २३३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये,...
दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका-७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर...
बाँकेको भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारकै क्रममा नेपालगन्जका एक महिला र पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका-१७ की ३९ वर्षीया महिलाको गएराती साढे १० बजे मृत्यु भएको हो । ती महिलालाई बैशाख ८ गते कोरोना...
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन...
बाँकेमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय शय्याको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ । वैशाख २० गतेदेखि संचालन हुने कोरोना डेडिकेटेड...
बाँकेमा कोरोना भुसको आगो जस्तै सल्कीएको छ । दिनप्रतिदिन सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएको बाँकेमा मंगलबार मात्र ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टाको रिपोर्ट अनुसार बाँकेका बिभिन्न ल्यावमा ७५८ जनाको पिसिआर परिक्षण...