प्रदेश नं. ५


नेपालगञ्ज उप-महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा...

  • पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । कोरोना भाईरस (कोभिड-१९) को महामारीका बिच महासंघ बाँकेको शुक्रबार सम्पन्न दोस्रो बैठकले एम्बुलेन्स खरीद गरी संचालन गर्ने...

  • प्युठानमा कोरोना संक्रमित हुनेको संख्या बढिरहेको छ । शुक्रवार मात्र १ सय ५८ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार जिल्लाका विभिन्न स्थानका १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएकासहित जिल्लामा कुल...

  • बाँकेमा कोभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । लकडाउनकै अबधिमा कोरोना संक्रमण हुने दर र मृत्यु हुने दर पनि तिब्र रुपमा बढिरहेको छ । यस्तो महामारी र लकडाउनका बिच काठ तस्करहरु भने सक्रिय रहेको पाइएको छ...

  • कोरोना महामारीका बिच बेटर बाँकेले सामाजिक कार्यमा सक्रियता देखाएको छ । कोरोनाको चपेटामा परेका बाँकेवासीको सुविधाकालागि बेटर बाँकेले अक्सिजन सहितको एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । अस्ट्रेलियामा अध्ययनरत अर्नुन रेग्मी र विकास अधिकारीको आर्थिक...

  • बाँकेका कोरोनालाई परास्त गर्नेको सँख्यामा उल्लेख्य बृद्धि भएको छ । बिहिबार मात्रै बाँकेका बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बसेका ६ सय २१ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २ सय ९१ महिला तथा ३ सय ३० जना...

  • बिहिबार बाँकेमा २ सय ३५ जनालाई कोरोना संक्रमण देखिएको छ । जिल्लाका दुई वटा ल्यावमा ४०५ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेभित्रका १ सय २९ र जिल्ला बाहिरका...

  • बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका दुई जना र कैलालीका एक जना छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का ५० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-६ का ६२ वर्षीय...

  • कोरोना भाईरस संक्रमणबाट बाँकेमा थप ९ जनाले ज्यान गुमाएका छन । बुधबार बेलुका ४ बजेदेखी बिहिबार बिहान ८ बजेको अवधिमा भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप १० जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन...

  • नेपालगंज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयाेग गरेकाे छ । काेराेना महामारीका कारण लागू गरिएकाे लकडाउनको बेला उनिहरूलाई कुनै गाह्रो नहोस् भनी १० केजी चावल, १ पैकेट पीठो, १ किलो चिनी,...