बाँकेमा आईतबार १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाका १ र बाहिरी जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड-१९...
दोस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेको अवस्था सामान्य बन्दै गएको छ । जिल्लाका अस्पतालमा हाल ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै...
बाढीले डुबानमा परेपछि केही वर्ष अघि नरैनापुरको मटेहियामा सारिएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको कार्यालय भवन सोही स्थानमा निर्माण शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक भवन निर्माणको शनिवार एक समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी...
बाँकेमा कोरोना संक्रमितको सँख्यामा उल्लेख्य सुधार देखिएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर तिब्र गतीमा ओरालो लागेको छ । शनिबार बाँकेका १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा भएको १०२ नमुनाको पीसीआर परीक्षणबाट...
बाँकेको कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु निषेधाज्ञा अवधिभरको बैंक ब्याज मिनाहा र घर भाडा मिनाहा र ब्यापारीहरुलाई कोरोना खोपकोको माग गर्दै आन्दोलनमा उत्रिएका छन । राज्यलाई वार्षेनी कर तिर्दै आएका उद्योगी तथा ब्यवसायीहरुलाई राज्यले उपेक्षा...
मान्छे लोभी भएपछि कर्म सारा हराउँछ सोच राम्रो नभएसी दुष्कर्ममा डोर्याउँछ ।। हिजोआज नेपालको राजनीति पनि ठिक यस्तै नै भएजस्तो लाग्छ । सत्ता, स्वार्थको राजनीतिले सबै पार्टीका नेतालाई लोभी, पापी र दम्भी नै बन्न उद्दत गरेको छ । सबैलाई स्वेच्छाचारी नै बनाएको...
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धी विधेयक पुर्नलेखनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र प्रेसलाई अकुंश लगाउने प्रावधान सहित संविधान विपरितका प्रावधान विधेयकमा समावेश गरिएकाले त्यसलाई...
प्रेस संगठन नेपाल बाँके शाखाले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत लुम्बिनी प्रदेश सरकारलाई मिडिया विधेयक खारेजीको माग गर्दै ज्ञापनपत्र पठाएको छ । मिडिया विधेयक मार्फत प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथी अंकुश लागाउन खोजेको भन्दै...
कोहलपुर नगरपालिका वडा नं. १३ मा बिहिबार जनचेतनामूलक स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नगरका १५ वटै वडामा 'हाम्रो स्वास्थ्य हाम्रै हात, हामीलाई चाहिन्छ नगर प्रमुखको साथ' भन्ने मुल नाराका साथ चेतनामूलक स्वास्थ्य शिबिर संचालन अभियान सुरु गरीएको कोहलपुर...
लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को लेटरप्याडमा ‘मुख्यमन्त्री नियुक्त गरेको व्यहोरा’ लेखेर हस्ताक्षर गरेको तथ्य फेला परेको छ । गत वैशाख १९ गते एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री...