मस्त निन्द्रामा थिएँ । पल्लो टोलमा हल्ला खल्ला सुने । झल्याँस् बिउँझे । के भएछ ? कतै चोर पस्यो कि या हानामारी चल्यो ! 'उषा, ए उषा ! के को हल्ला हो ?' अल्छी लाग्दो पाराले सोधें । 'पल्लो टोलका केटाहरु...
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि...
संसद पुनःस्थापनाको खुसीयालीमा बाँकेमा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका हुन । काँग्रेस निकट नेपाल विद्यार्थी...
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधि सभा बैठक बसेको २ दिनभित्र विश्वासको मत लिन आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक...
बाँके प्रहरीले भालुको पित्त र रेडपाण्डाको छाला सहित नेपालगन्जबाट तिन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला...
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरभित्र रहेको रक्तसन्चार केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कोरोना महामारी पछी बाँकेमा देखिएको रगतको चरम अभावलाई...
देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एक दशक पुरा गरेको छ । २८ असार २०६७ मा स्थापना भएको निकुञ्जले यसबिचमा धेरै पुर्वाधारको विकास गरेको छ । बाघ संरक्षण क्षेत्रका रुपमा स्थापना भएको निकुञ्जले बितेका १० वर्ष भौतिक तथा पर्यावरणीय पुर्वाधार...
शनिबार बाँकेको कोहलपुरमा सडक दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएका छन । कोहलपुर ११ रेडक्रश रोड, म्यास होटलको नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. १५ का अनिल चौधरी गम्भिर घाइते भएका हुन । बिपरित दिशाबाट आएको स्कार्पियो जिपले चौधरी सवार...
अनलाइन टिभी पत्रकार संघ नेपालको बाँके शाखा बिस्तार भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि बाँके शाखाको नयाँ कार्यसमिति बिस्तार गरिएको हो । अनलाइन टिभि पत्रकार संघ बाँकेको अध्यक्षमा कृष्णराज अधिकारी चयन भएका छन । बाँकेको नेपालगंजमा आयोजीत अनलाइन...
सुर्योदय मावि चिसापानीका शिक्षक स्व. नारायण प्रसाद चालिसेको स्मृतीमा अक्षयकोष स्थापना गरीने भएको छ । असार १२ गते सडक दुर्घटनामा ज्यान गुमाएका चालिसेको १३ औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा अक्षयकोषको घोषणा गरीएको हो । एकिकृत...