प्रदेश नं. ५


रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका-९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट...

  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग (वाइसीएल) नेपालले राप्तीसोनारी गाँउपालिका वडा नं. ९ ढकेरीमा संगठन विस्तार गरेको छ । शुक्रबार राप्तीसोनारीको ढकेरीमा भएको युवाहरुको भेलाबाट उत्तम खत्रीको संयोजकत्वमा १९ सदस्यीय...

  • लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम एक अर्ब ३२ करोड रुपैयाँ बढी पुगेको छ । ३९ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ९४ करोड ७४ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष...

  • बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नं. १० भगतपुरमा बस्ने ३ वर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको...

  • नेपालगञ्ज विमानस्थलले एक वर्षमा ३ करोड बढी बचत गरेको छ । देशभर रहेका ५४ मध्ये ४३ विमानस्थल घाटामा जाँदा नेपालगन्ज विमानस्थलले भने आर्थिक वर्ष ०७७/७८ मा ३ करोड २ लाख बचत गर्न सफल भएको हो । ५ करोड ४७ लाख आम्दानी भएकोमा २ करोड ४५ लाख खर्च भएको विमानस्थलले जनाएको...

  • कोरोना संक्रमणबाट बाँकेमा उपचाररत २८ वर्षिय युवाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत टिकापुर नगरपालिका १ कैलालीका २८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन समिति बाँकेले जनाएको छ । भदौ १ गते...

  • लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विवादास्पद प्रदेश सञ्चार विधेयक संशोधन गर्न तयार रहेको बताएका छन् । केसी आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै समयमा सरकारले प्रदेश सञ्चार विधेयक ल्याएको थियो । तर २८ साउनमा मुख्यमन्त्री भएका...

  • सयौं वर्ष पुरानो बहुमुल्य धातुबाट बनेको बुद्धको मुर्तिको अबैध कारोबारमा संलग्न भएको आरोपमा बर्दिया प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुधबार गुलरिया नगरपालिका वडा नं. ७ गुलरिया बजार स्थित विजय गेष्ट हाउसमा मुर्तिको अबैध कारोबार गरीरहेको अवस्थामा...

  • नेपालको सबैभन्दा ठुलो कम्युनिष्ट दल दावी गर्दै आएको नेकपा एमाले दुई टुक्रा भएको छ । लामो समय नेकपा एमालेको नेतृत्वमा रहेका माधव कुमार नेपाल एमालेबाट अलग भएर नयाँ पार्टी नेकपा एमाले (समाजवादी) को अध्यक्ष भएका छन । केन्द्रमा आधिकारीक रुपमै एमाले पार्टी...

  • पछिल्लो २४ घण्टामा बाँकेका ३१ सहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालामा २५९ जनाको पिसिआर परिक्षण गरीएकोमा ६० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए । ओलीका अनुसार बाँकेका १५ महिला र १६...