नगरपालिकामा चरम बेथिति देखिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितीले बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी गरेको छ । आईतबार नगरपालिका घेराउ गर्न गएका नेपाली काँग्रेसका नेता...
बाँकेमा कोरोना संक्रमण ओरालो लागेको छ । आइतबार बाँकेमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । ती बाहिरी जिल्लाका नागरिक हुन । आज बाँकेका कुनैपनि व्यक्तिमा संक्रमण देखिएको छैन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । उनको जन्म बिक्रम सम्बत १९७५ साल भदौ २५ गते प्युठानको रजबारा डिहीमा भएको थियो । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ...
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी (प्रहरी उपरीक्षक) फेरिएका छन । प्रहरी प्रमुखका रुपमा बाँकेमा कार्यरत प्रहरी उपरीक्षक ओमबहादुर राना सरुवा भएर गएका हुन भने बाँकेमा नयाँ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी आएका छन । आइतबार बाँके प्रहरीले एक...
फाइल फोटो बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार दैलेखका एक पुरुष र दाङकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा...
प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बाँकेमा प्रहरी प्रमुखको रुपमा एक बर्षे कार्यकाल बिताएका छन । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एकबर्षे कार्यकाल सफल रुपमा बिताएका हुन । एकबर्षे अबधिमा...
बाँकेको कोहलपुरका युवाहरुले जातीय विभेद बिरुद्ध साँकेतिक बिरोध जनाएका छन । जातीय विभेदलाई संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीको बर्खास्तीको माग गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका हुन । जातीय विभेद जस्तो जघन्य अपराधको अनुसनधानकालागि प्रहरी...
नेकपा माओवादी केन्द्र कोहलपुर कमिटिद्वारा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको लागि १ लाख बढि सहयोग गरेको छ । शुक्रबार कोहलपुरमा एक आनौपचारीक कार्यक्रम गरी सिन्धुपाल्चोक जिल्लामा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको विपत कोषमा कोहलपुर नगर...
नेपालगञ्ज उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन । बजेट प्रस्तुत...
नेपाल औषधि व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नेपालगन्जमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको बाँके शाखाका महासचिव जीवन शर्माले जानकारी दिए । संघका केन्द्रिय सदस्य कृष्ण...