मृगौलाले काम गर्न छाडेपछि गम्भीर बिरामी परेकी नेपालगन्जकी दुर्गा खत्रीले उपचार सहयोगकालागि याचना गरेकी छन । ब्लड क्यान्सरबाट ग्रसीत वाईसिएल बाँकेकी नेतृ खत्रीको दुबै मृगौलामा समस्या...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा प्रकाश ओली र इन्दु केसी तथा सचिवमा सुनिल बटालालाई चयन गरेको छ । यस्तै...
बाँकेको कोहलपुर नगरपालिका-१४ का खडक बहादुर थापाले आफ्नो जिवन रक्षाकालागि याचना अगरेका छन । ब्लड क्यान्सरबाट पिडित थापाको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोगको अपेक्षा गर्दै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरेका हुन । आर्थिक अभावका...
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ९वली० दाङ आएकी छिन् । उनि बुटवलबाट बुधबार दाङ आएकी हुन । ‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’...
रुपन्देहीको गैडहवा गाउँपालिका-६ मा आफ्नै ८ महिने शिशुको हत्याको आरोपमा बुवा र आमा पक्राउ परेका छन् । हत्याको आरोपमा बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रीरामको बुवा चौथी मल्लाह वर्षौदेखि परिवारको सम्पर्कमा...
प्रेस संगठन बाँकेले संगठनका केन्द्रिय सदस्य बिन्दु चौहानको मृत्युप्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताव पारीत गरेको छ । बुधबार बाँकेको कोहलपुरमा सम्पन्न संगठनको बैठकले चौहानको शोक पस्ताव पारित गर्दै महान जनयुद्धका योद्धा पोष्ट बहादुर बोगटीको ७ औं स्मृती...
लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७...
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी परेको छ । सांसद विमला कुमारी खत्रीले पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी हुन्...
राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुर नगर समितिको अध्यक्षमा अर्जुन जङ्ग शाह निर्वाचित भएका छन । सोमबार राप्रपाको कोहलपुरमा सम्पन्न नगर अधिवेशनबाट शाह नगर अध्यक्षमा निर्वाचित भएका हुन । नगर अध्यक्षका लागि दुई जना आकांक्षी देखिएपछि भएको निर्वाचनमा...
नेपालगन्जबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जना पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले नेपालगन्जको जयसपुरबाट सालकको पेटा सहित एक युवालाई नियन्त्रणमा लिएको हो । एक किलो चार सय ग्राम तौलको सालकको खपेटासहित बर्दिया...