१६ कात्तिक, कोहलपुर । कोहलपुर-१३, भरैयाका पिस्तोके बादी चार दशकदेखि मादल बनाउँदै आईरहेका छन । मादलको अत्याधिक बिक्रि हुने तिहारमा समेत आफ्नो सिपले अपेक्षित मूल्य नपाउँदा यसपाली उनि...
१६ कात्तिक, गुलरिया । प्रहरीले ठुलो परिमाणमा आतिसबाजजन्य पटाका नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय लगायत मातहतमा रहेका प्रहरीको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट पटाका नियन्त्रणमा लिएको हो। प्रहरीले जिल्लाभरीबाट विभिन्न समयमा...
१५ कात्तिक, बाँके । नेपालगञ्ज उपमहानगरपालिका डेंगु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरु आत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेंगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका...
१५ कात्तिक, काेहलपुर । कोहलपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूले पदभार तथा सपथ ग्रहण गरेका छन् । बुधबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेको उपस्थितिमा निर्वाचन समितिका अधिकृत...
१३ कात्तिक, नेपालगन्ज । भारतसँग नाका जोडिएको बाँके जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर बाँकेमा प्रहरी प्रशासनले दसैँजस्तै तिहारका लागि पनि सुरक्षा व्यवस्था कडा बनाएको छ। तिहार र दीपावलीको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक...
१३ कात्तिक, कोहलपुर । कोहलपुरकी विष्णु चौधरीले फूल बेचेर वार्षिक ७ लाख बढी कमाउँदै आएकी छन । कोहलपुरकै पहिलो पुष्प खेती गर्ने महिला व्यवसायीको पहिचान बनाएकी चौधरीले सात कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको...
१३ कात्तिक, नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपालगन्जको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ । लामिछाने प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया...
१३ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गर्ने भनिएको शवदाह गृहको स्थान परिवर्तन गर्न स्थानियहरुले माग गरेका छन । सोमबार कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउदै स्थानियहरूले मानववस्ति नजिक शवदाह गृह निर्माण गर्न...
१२ कात्तिक, कोहलपुर । पत्रकार आचारसंहिताको पालनामा विशेष ध्यान दिन कोहलपुरका संचारकर्मीले अपिल गरेका छन । सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोहलपुरका संचारकर्मीहरुले सामाजिक सञ्जालमा प्रकाशित विषयलाई लिएर आमसञ्चार माध्यमलाई समेत जोड्दै...
१२ कात्तिक, काेहलपुर । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा...