७ असाेज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ४१ वटा शय्या बिरामीका लागि निःशुल्क गरिएको छ । त्यसका साथै अस्पतालमा उपचाररत विपन्न वर्गका क्यान्सर...
७ साउन, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतबार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव...
७ असोज, नेपालगन्ज । बाँकेको नौबस्तामा प्रस्ताव गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम तत्काल सुरु गर्ने निर्णय गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको अध्यक्षमा नेपालगन्जमा बसेको सर्वपक्षीय बैठकले बस्ती व्यवस्थापन गर्ने...
७ असोज, कोहलपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले कृषि संकाय अध्ययनकालागी प्रवेश परीक्षाको आवेदन फारम खुल्ला भएको जनाएको छ । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले आईतबार कोहलपुरमा आयोजना गरेको...
७ असोज, नेपालगन्ज । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दीक्षान्त समारोहको आयोजना गरेर आधारभूत...
६ असोज, नेपालगन्ज । बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी अझै फेला पर्न सकेका छैन। गत बिहीबार राति बालबन्दीको बीचमा झडप हुँदा भागेकामध्ये चार जना अझै सम्पर्क बाहिर रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले...
६ असाेज, दाङ । दाङमा खुकुरी प्रहारबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो करिब साढे २ बजेतिर जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका करिब ३९ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी...
६ असाेज, खजुरा । बाँकेको खजुराका स्थानीय बासिन्दाले धार्मिक महायज्ञ मार्फत मुठीदान सङ्कलन गरी निर्माण सुरु गरेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नेपाल सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको...
५ असोज, कोहलपुर । युवा युवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पु¥याउने उद्देश्यले मिस्टर्स एण्ड मिस प्रतियोगिता कोहलपुरको आयोजना गरिने भएको छ । कोहलपुरमा रहेको सारदा इभेन्टको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलनमार्फत...
५ असोज, बारबर्दिया । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकामा सरसफाई अभियान संचालन गरीएको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र) बारबर्दिया नगर समितिको आयोजनामा पालिकाभित्रका सार्वजनिक स्थानहरुमा सरसफाइ गरीएको...