प्रदेश नं. ५


६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको बिस्तारित बैठक नेपालगन्जमा सुरु भएको छ । बैठकमा माओवादी केन्द्र बाँकेका इन्चार्ज एवं पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी लगायत केन्द्रिय...

  • ६ भदाै, काेहलपुर । काेहलपुर क्रिकेट मैदान क्षेत्रमा बसाेवास गर्दै आएका ब्यक्तिहरूकाे उचित ब्यवस्थापन बिना घरटहरा नहटाउन काेहलपुर नगरपालिकालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले चेतावनी दिएकाे छ । बुधबार बिशाल खाँद्धारा हस्ताक्षरित एक...

  • ५ भदौ, तुलसीपुर (रासस) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर(व्यवहारमा व्यस्त हुने डाँगी...

  • ४ भदौ, कोहलपुर । उदयमान शहरका रुपमा बिकास हुँदै गरेको कोहलपुर वर्षेनी डुबानमा पर्दै आएको छ । उचित निकास नहुँदा छिनभरकै वर्षामा समेत कोहलपुरका मुख्य क्षेत्र जलमग्न हुने गरेका छन । सोमबार बिहान परेको पानीका कारण कोहलपुरको न्यूरोड, गोलपार्क, पुरानो बसपार्कसहित...

  • ४ भदाै, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलका अधिकाशं उमेद्दवार विजयी भएका छन । शनिबार भएकाे निर्वाचनकाे अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा समावेशी प्यानलका टंक धामि निर्वाचित भएका छन । धामीले दुई हजार ४ सय ५६ मत...

  • ३ भदाै, नेपालगन्ज । भनेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका उम्मेदवार टंकबहादुर धामी विजयी भएका छन् । धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार...

  • ३ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत उपाध्यक्ष पदकालागि मतगणना सुरु भएको छ । प्रारम्भीक मतगणना अनुसार उपाध्यक्षमा चिरञ्जीवी ओली र मन्दिरा पाण्डेले अग्रता लिएका छन । उनिहरु टंक धामी नेतृत्वको समावेशी प्यानलबाट उम्मेदवार...

  • ३ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना जारी छ । शनिबार सम्पन्न निर्वाचन अन्तर्गत आईतबार बिहानै देखी सुरु भएको मतगणनामा टंक धामी नेतृत्वको प्यानल अगाडी देखिएको छ । मतगणनाको प्रारम्भदेखी नै लिड गरीरहेका धामीले आफ्नो प्रतिद्धन्दीसँगको...

  • ३ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा एशोसियट सदस्यतर्फ कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । कार्की समावेशी र गुप्ता साझा प्रजातान्धि समुहबाट उम्मेदवार बनेका थिए । शनिबार भएको निर्वाचमा कार्कीले १११ र गुप्ताले ८८ मत प्राप्त...

  • ३ भदाै, नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना शुरु भएको छ । अहिले सदस्यतर्फका उम्मेदवारहरुको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतगणना प्राविधिक कारणले पौने...