१६ भदाै, काेहलपुर । जिल्ला ट्राफिक कार्यालय बाँकेमा हालै सरूवा भएर आएका प्रहरी निरिक्षक गाेपिकृष्ण सुवेदीले जिल्लामा केही नयाँपन दिनेगरी काम गर्ने बताएका छन । मुस्ताङबाट हालै सरुवा...
१५ भदौ, कोहलपुर । जिल्लाका अन्य विद्यालय संचालनमा रहेकै बेला कोहलपुरको एक विद्यालयमा भने बिदा दिईएको पार्ईएको छ । कोहलपुरमा रहेको जनता मा.वि. मैटहवाका प्रधानाध्यापकको मौखिक निर्देशनमा बिद्यालय बिदा गरेको पाईएको हो । विद्यालय ब्यबस्थापन समितीको निर्णयमा...
१५ भदौ, काठमाडौं । माओवादी केन्द्रले भोलिदेखी तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका ८१ वटा वडामा समेत भोली अभियान सुरु हुने भएको छ । शुक्रबार माओवादी केन्द्र...
१५ भदौ, कोहलपुर । भव्य समारोहकाबीच कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रले १६औं राष्ट्रिय पुस्तकालय दिवस तथा १९औ साधारण सभा सम्पन्न गरेको छ । “पुस्तौं पुस्तका लागि पुस्तकालय” भन्ने नारा सहित नेपाल सरकारले हरेक वर्ष भाद्र १५...
१५ भदाै, नेपालगन्ज । बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा....
१५ भदौ, नेपालगञ्ज । नवौं नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा...
१५ भदौ, कोहलपुर । बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माणमा भइरहेको ढिलाईले यस क्षेत्रका उद्योगी व्यवसायीहरु निराश छन् । बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण हुने सो औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी नबढ्दा त्यहाँ...
१५ भदाै, नेपालगन्ज । लुम्बिनी प्रदेसका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) शुक्रबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक घरको आगनमा घाँस काट्दै गरेको अवस्थामा भेटिए । उनकाे साथमा थिए बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे...
१५ भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको जनता मावि मैटहवाका प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले विद्यालयमा मनोमानि गरि आर्थिक अनियमितता गरेको भन्दै बिद्यालयमा उपस्थित सर्वदलिय भेलाले छानविन समिती गठन गरेको छ । भेलाले विरेन्द्र बहादुर शाहिको...
१२ भदौ, नेपालगन्ज । नेपालगन्जस्थित बागेश्वरी मन्दिरपूर्व, न्यूरोड पश्चिमतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बङ्गला कब्जागरी बसेकालाई मङ्गलबार साँझसम्म जग्गा खाली गर्न नेपालगन्ज उपमहानगरले अन्तिम अल्टिमेटम दिएको छ । मङ्गलबार...