प्रदेश नं. ५


१९ मंसिर, कोहलपुर ।  काेहलपुरमा ८ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा काेहलपुर नगरपालिकाले महिला स्वास्थ्य...

  • १९ मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि गरेको निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा ल्याएको छ । प्रहरी र नगर प्रहरीसहितको टोलीले निर्णय कार्यान्वयनका लागि मङ्गलबार नेपालगन्जका...

  • १९ मंसिर, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी...

  • १९ मंसिर, खजुरा । खजुरामा मङ्गलबार एक कार्यक्रमका बीच २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखा खजुराको आयोजनामा २०औं राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । उक्त...

  • १९ मंसिर, कोहलपुर । बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा...

  • १९ मंसिर, काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । अस्तव्यस्त सडक र ट्राफिक व्यवस्थापन हुन नसक्दा आम सर्वसाधारणले सधैं सास्ती भोग्दै आएका छन् । उपत्यकामा मात्रै नभएर उपत्यकाबाहिरको अवस्था पनि उस्तै...

  • १८ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा एक युवा मृत अवस्थामा फेला परेका छन । कोहलपुर १२ चप्परगौंडी निवासी २४ वर्षिय सुशील बिष्ट आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन । आईतबार साँझ खाना खाएर आफ्नो कोठामा सुत्न गएका बिष्ट सोमबार बिहान ९ बजेसम्म नउठेको र...

  • १८ मंसिर, कोहलपुर । पानी परेपछि बाँकेमा चिसो बढेको छ । सोमबार बिहानैदेखी परेको पानीका कारण बाँकेसहित तराईका जिल्लाहरुमा चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा...

  • १८ मंसिर, नेपालगन्ज । बालबालिकाको सिर्जना देखाउने उत्सवको रुपमा परिचित हुँदैं दोस्रो नेपालगन्ज किड्स फेस्टिवल-२०८० सकिएको छ । बाल साहित्य सिर्जना उत्सवको रुपमा लिइएको किड्स फेस्टिवलमा नृत्य, गायन, चित्रकला र वक्तृत्वकला गरी चार विधामा प्रि-स्कुल, प्राइमेरी...

  • १८ मंसिर, भालुबाङ्ग । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम आयोजना गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सोमबारदेखी दाङको भालुबाङ्गमा सुरू भएको ३ दिने तालिमको उद्घाटन गरेकी छन । तालिमको...