२७ मंसिर, काठमाण्डौं । युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न...
२७ मंसिर, नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं. ६ मा ३५० जनालाई निस्सा बितरण गरिएको छ । मगलबार राष्ट्रिय भुुमि आयोग बाँकेको अगुवाईमा जानकी गाँउपालिका वडा नं. ६ का दलित भुमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोवासीहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना...
२७ मंसिर, नेपालगन्ज । बाँके जिल्लाका पाँच जना किशोरीले एक दिनका लागि विभिन्न कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेर ती कार्यालयका गतिविधि बारे जानकारी लिएका छन् । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा सञ्चालन गरिएको किशोरी सशक्तिकरण...
२६ मंसिर, कोहलपुर । सोमबार दिउँसो चार बजे कोहलपुर नगरपालिकाको सरस्वती सामुदायिक वनमा रहेको डम्पिङ साइटमा पुग्दा तीन वटा ट्रेक्टर फोहोर ओसारिरहेका थिए । ‘यो हवल्दारपुरतिरको फोहर हो । कौशल्या मेमोरियल अस्पतालको फोहर पनि यसैमा छ’, कोहलपुर नगरको फोहर व्यवस्थापनको...
२५ मंसिर, सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जसित जोडिएको सुर्खेतको बराहताल गाउँपालिका-३, राजकाँडाका रणबहादुर बुढाको दैनिकी फेरिएको १२ वर्ष बितिसक्यो । कुनै बेला भरुवा बन्दुक बोकेर उनि निकुञ्ज छिर्थे । बँदेल, रतुवा र जरायोको सिकार गर्थे र सुकुटी बनाएर...
२४ मंसिर, नेपालगन्ज । बर्दियाको कर्तनियाबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले अवैध सुनका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो...
२४ मंसिर, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी...
२४ मंसिर, नेपालगन्ज । बाँकेका विभिन्न स्थानमा रहेका विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानमा खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । उपभोक्ताको स्वास्थ्यलाई मध्येनजर गर्दै वितरण भइरहेका स्थानबाट शुद्ध...
२४ मंसिर, नेपालगन्ज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार नेपालगन्जमा भएको भेलाले संयोजक र सह-संयोजक पछि ताेक्ने गरि ७५ सदस्यीय जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका...
४ मंसिर, नेपालगन्ज । नेकपा माओवादि केन्द्रका महासचिव देव गुरूङले एनसेल प्रकरणमा सरकार र प्रधानमन्त्री प्रचण्डकाे कुनै संलग्नता नरहेकाे बताएका छन । शनिबार माओबादी केन्द्र बाँकेले नेपालगन्जमा आयोजना गरेकाे भेलामा बाेल्दै महासचिब गुरुङले यस्ताे दावी...