७ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ४


१ कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ पुगेका छन । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया...

  • २९ असाेज, नेपालगन्ज । बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा ११ वर्षिय बालककाे ज्यान गएकाे छ । स्थानिय दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा...

  • ९ भदौ, काेहलपुर । नेकपा माओवादी केन्द्र काेहलपुर नगर समितिको बिस्तारित बैठक काेहलपुरमा सुरु भएको छ । "जनतासँग माओवादी विशेष रूपान्तरण अभियान" अन्तर्गत काेहलपुर अभियान संयाेजक तथा पार्टिकाे केन्द्रीय सदस्य दामा शर्माकाे उपस्थिति र काेहलपुर नगर समिति...

  • ७ भदाै, काेहलपुर । प्रेस सेन्टर नेपाल काेहलपुर नगर समितिकाे प्रथम वार्षिकोत्सव सम्पन्न भएकाे छ । बिहिबार काेहलपुरस्थित सहिद स्मृति भवनमा भब्यताका साथ प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे हाे । नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा काेहलपुर...

  • ६ भदौ, काठमाडौं । धादिङको गजुरी-२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा...

  • ५ भदाै, भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट...

  • २९ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन । पार्टीको बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो...

  • २५ साउन, पोखरा । पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छन् । बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१...

  • २४ साउन, काठमाण्डौं । चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । मुग्लिन सडक खण्डमा हुने सडक अवरोधलाई हटाउँदै यात्रा सहज गर्न भनेर...

  • २२ असार, काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि...