५ जेष्ठ २०८१, शनिबार

प्रदेश नं. ३


३ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण...

  • ३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत...

  • ३१ वैशाख, काठमाडौं। प्रतिनिधिसभाले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोशाक तय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोकेका हुन् । सभामुखका प्रेस सल्लाहकार...

  • ३० बैशाख, काभ्रे । काभ्रेको पाँचखालमा कवि गोष्ठी सप्पन्न भएको छ । साहित्य, भाषा र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा जेगर्ना गर्ने उद्धेश्यले शनिबार कबि गोष्ठी आयोजना गरीएको हो । साहित्यकारहरुको 'सिर्जना समूह' ले आयोजना गरेको गोष्ठीको उद्घाटन पाँचखाल...

  • ३० बैशाख, काठमाण्डौं । कैलाली निवासी कवि देवव्रतको बहुप्रतिक्षित कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक भएको छ । काठमाडौंको सर्वनाम थिएटरमा शनिबार कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन...

  • २१ बैशाख, काठमाण्डौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण...

  • १४ बैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अब नवनियुक्त मुख्यमन्त्री...

  • २१ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा ब्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा...

  • २० चैत्र, काठमाडौँ । सरकारले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । यसअघि...

  • ५ चैत, काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ । ४ मंसिरको प्रतिनिधिसभा...